केन्द्रीय संस्करण

रातोपाटी संवाददाता

दशैँ बिदामा पनि आयोगको कार्यालय खुल्ने access_timeकात्तिक ५, २०७७

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दशैँ विदामा पनि खुल्ने भएको छ । मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि दशैं बिदामा १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहनेछन् । साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्...

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालद्वारा उम्मेदवारी दर्ता access_timeकात्तिक ५, २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गराएका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।  ढकाल प्य...

सडकको हरियो लेनमा गुड्न थाले साइकल access_timeकात्तिक ५, २०७७

काठमाडौं । ललितपुरको सडकमा छुट्टयाइएको हरियो रङको साइकल लेनमा साइकल गुड्न थालेका छन् । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको हो । हरियो रङको सो लेनमा साइकलमात्र गुडाउन पाइन्छ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु...

३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित पक्राउ access_timeकात्तिक ५, २०७७

चितवन । १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका-८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरेको छ ।  चितवन राप्ती नगरपालिका-५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधा...

राष्ट्रियसभा अध्यक्ष र कोरियाका राजदूतबीच भेटवार्ता access_timeकात्तिक ५, २०७७

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।  भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्...

निर्धन उत्थानले समस्यामा परेको व्यवसाय सञ्चालन गर्न सात हजार २ सय ५० सदस्यलाई दियो अनुदान access_timeकात्तिक ५, २०७७

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले अति विपन्न सदस्यलाई ७ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड–१९ को संक्रमणका कारण ऋणीलाई व्यवसाय सञ्चालनमा असहज भएको छ । व्यवसाय नहुँदा आम्दानीको स्रोत समेत बन्द भएका कारण प्रभावित सदस्यको सहयोगका लागि  प्रति सदस्य १...

यस वर्षको बडा दशैंमा बिओके स्मार्टबाट दक्षिणामा ३ सय, लागु हुनेछ यस्ता शर्तहरु access_timeकात्तिक ५, २०७७

काठमाडौं । बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध पनि गरेको छ ।&nbs...

ट्रम्प भर्सेस बाइडेन– यी आठ मुद्दामा कसको अडान कस्तो ? access_timeकात्तिक ५, २०७७

एजेन्सी । अमेरिकमा राष्ट्रपतिय निर्वाचन संघारमै छ ।  मतदाताहरुसामु राष्ट्रपति पदको विकल्पका रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन छन् । यसपटकको निर्वाचनका प्रमुख आठ मुद्दाबारे उनीहरुको नीति के कस्त...

सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा सञ्चालन access_timeकात्तिक ५, २०७७

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन् । यो भन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई ...

एनआइसी एशिया लघुवित्तको संचालकमा विभोर अग्रवाल नियुक्त access_timeकात्तिक ५, २०७७

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको संचालक समितिको ८४ औं बैठकबाट विभोर कुमार अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको छ । संचालक अग्रवालले कम्पनीका अध्यक्ष कपिल ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरिसकेका छन् । नयाँ संचालक अग्रव...

सिटिजन्स बैंकसँग नेप्सेले माग्यो स्पष्टीकरण access_timeकात्तिक ५, २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सिटिजन्स बैंकसँग स्पष्टीकरण मागेको छ । बैंकले मूल्य संवेदनशील सूचना समयमै जानकारी नगराएको भन्दै स्पष्टीकरण माग गरिएको छ ।   बैंकले लाभांश घोषणासम्बन्धी सूचना सेयर कारोबार चलिरहेको समयमा बुझाएको, सञ्चालक समितिको बैठक बसेको समय...

राष्ट्रपतिको दसैं भत्ता कोरोना कोषमा access_timeकात्तिक ५, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं भत्ता कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषलाई प्रदान गरेकी छिन् । यस्तै उनले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिकसमेत कोषमा प्रदान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  राष्ट्रपति कार्य...

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गरिने access_timeकात्तिक ५, २०७७

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण...

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ? access_timeकात्तिक ५, २०७७

नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजा...

महिला सशक्तिकरणको क्षेत्रमा महानगरको योजना केन्द्रित access_timeकात्तिक ५, २०७७

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिला एवं सामाजिक सशक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिविधीहरू अगाडि बढाइरहेको बताएकी छिन् । भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा  बुधवार सरस्वती महिला उद्दमशील महिला तालिम केन्द्र भवनको उद्घाटन गर्दै...

कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्न बहिर्गमित जनमुक्ति सेनाको माग access_timeकात्तिक ५, २०७७

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले यही कात्तिक २ गते कोभिड–१९ (नोभेल कोरोनाभाईरस) बाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारले गरेको निर्णय खारेज गर्न माग गरेको छ । कोभिड १९ बाट संक्रमित भए...

‘टिकटक स्टार’ प्रतियोगिता हुने access_timeकात्तिक ५, २०७७

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एच.पी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै बसिबसि देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले  अनलाइन म...

मेनुकाको ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा प्रिमियर हुने access_timeकात्तिक ५, २०७७

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मले पनि विदेशमा आयोजना हुने विभिन्न फेष्टिभलमा प्रथामिकता पाउन थालेका छन् । यस्तैमा अभिनेत्री मेनुका प्रधान अभिनित फिल्म ‘महानगर’ पनि भारतको कोलकतामा आयोजना हुने ‘२६ औं कोलकाता फिल्म फेस्टिभलमा’ वर्ल्ड प्रि...

बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि access_timeकात्तिक ५, २०७७

नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् । De...

आजको विनिमयदर : कति पुग्यो डलरको मूल्य ? access_timeकात्तिक ५, २०७७

आज कार्तिक ५ गते बुधबार । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.८४ रुपैयाँ रहेको छ । युरोपियन युरोको खरिद दर १३८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.२२ रुपैयाँ रहेको छ । त्यस्तै, पाउन्ड स्टर्लिङको खरिद दर ...

सुरक्षा निकायका प्रमुखले मातहतका जवान–अधिकृतलाई यस वर्ष दसैंमा टीका नलगाउने access_timeकात्तिक ५, २०७७

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी प्रमुखले यो वर्षको दसैंमा मातहतका सुरक्षाकर्मीलाई टीका नलगाउने भएका छन् । कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका आईजिपी शैलेन्द्र खनाल र नेपाल प्रहरीका आईजिपी शै...

निःशुल्क कोरोना परीक्षण  र उपचारको व्यवस्था गर्न विप्लवको माग access_timeकात्तिक ५, २०७७

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले निःशुल्क कोरोना परीक्षण  र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र तथा जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म...

कस्तो रहनेछ आजको मौसम ? access_timeकात्तिक ५, २०७७

अहिले उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा...

सशस्त्रले यो दसैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्ने access_timeकात्तिक ५, २०७७

काठमाडौं । सशस्त्र प्रहरी बलले यसपटक दसैँमा पिङ नहाल्ने भएको छ । अघिल्ला दसैँमा सशस्त्रले सार्वजनिक स्थानमा सर्वसाधारणका लागी पिङ बनाउने गरेको थियो । देशभरका सशस्त्रको युनिट  आसपास मानिस जमघट हुने स्थानमा पिङ हाल्ने कार्यक्रम यसपपटक स्थगन गरिएको सशस्त्र प्रहरी बलक...

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई पुरुषको मृत्यु access_timeकात्तिक ५, २०७७

बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहानै दुइई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्काे पुरुषको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. ब...

Page 1 of 2445