केन्द्रीय संस्करण

एजेन्सी

पाकिस्तानको कराँचीमा बम बिस्फोट, ३ जनाको मृत्यु access_timeकात्तिक ५, २०७७

कराँची । पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् । इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन्...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो access_timeकात्तिक ५, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ ।  कोरोनाभाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो ।  दैनिक झण्डै एक लाखसम्म सङ्क्रमितहरु भेटिएको भारतमा अहिले दैनि...

४१ वर्षकी भइन् नरगिस फाखरी, अझै देखिन्छिन् किशोरीजस्तै स्टाइलिस access_timeकात्तिक ५, २०७७

बलिउड अभिनेत्री नरगिस फाखरी आफ्नो स्टाइलिश र फेसनेबल लुक्सका कारण चर्चामा रहन्छिन् । इन्टरनेटमा नरगिसको ग्ल्यामर्स लुक भाइरल भइरहन्छ । मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाएकी नरगिसको जन्म न्युर्योकमा भएको थियो । नरगिस ७ वर्षको छँदा नै उनका बाबुआमाले डिर्भोस गरेका थिए । नरग...

पेरिसमाथि म्यान्चेस्टर भारी, चेल्सी रोकियो access_timeकात्तिक ५, २०७७

मार्कस रासफोर्डले पेरिस सेन्ट जर्मेनबिरुद्धको उत्कृष्ट प्रदर्शन दोहोराउँदै म्यान्चेस्टर युनाइटेडलाई महत्त्वपूर्ण जीत दिलाउन सफल भएका छन् । गत सिजनको फाइनलिस्ट पीएसजीलाई युनाइटेडले उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । १८ महिनाअघि रासफोर्डको इन्जुरी...

बार्साको जीतमा मेस्सीको नयाँ कीर्तिमान access_timeकात्तिक ५, २०७७

कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा बार्सा ५–१ को विशाल अन्तरले विजयी भएको हो । मेस्सीले खेलमा २७ औ...

अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो access_timeकात्तिक ४, २०७७

एजेन्सी । अर्जेन्टिनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । विवरणअनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरो...

सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी access_timeकात्तिक ४, २०७७

कायरो, ४ कात्तिक ९रासस–एपी० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन् । तर सुडानी आक्रमण...

रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए access_timeकात्तिक ४, २०७७

मस्को । रसियामा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन् ।  कोरोनाभाइरस रेस्पोन्स सेन्टरका अनुसार देशका ८४ क्षेत्रमा कोभिड–१९ का संक्रमितह...

ट्रम्पको व्यापार युद्धले ल्याएको क्षति तत्काल कम हुँदैन : विश्लेषक access_timeकात्तिक ४, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापारघाटा कम गर्न नसेकेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । विश्लेषकहरूले  चार वर्षसम्म काम गरिसकेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापारघाटालाई हटाउने आफ्नो वाचा पूरा गर्न असफल भएको बताएका छन् ।  विश्वव्यापी व्यापारमा ...

खुकुलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरैः मोदी access_timeकात्तिक ४, २०७७

एजेन्सी । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको सोमबार जानकारी दिए । लकडाउन लचिलो भएर पनि सङ्क्रमणम...

अमेरिकी राष्ट्रपति ट्रम्प आक्रामक access_timeकात्तिक ४, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका छन् । देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उनले चु...

कोरोनाभाइरसको संक्रमण युरोपमा फेरि बढ्न थाल्यो access_timeकात्तिक ४, २०७७

लन्डन । के जाडो याममा कोरोनाभाइरसको अझ भयानक रुप झेल्नुपर्ला ? के विश्वले कोरोनाभाइरसको दोस्रो लहरको सामना गर्नुपर्ला ? कोरोनाभाइरसको खोप कहिलेसम्म आउँछ र खोप आएको अवस्थामा पनि कति मानिसका लागि उपलब्ध हुन सक्ला ? यी यस्ता प्रश्न हुन् जसको सटिक जवाफ अहिलेको अवस्थामा छै...

पेटमा हुने ग्यास र भारीपनको समस्याबाट छुटकारा पाउन के गर्ने ? access_timeकात्तिक ४, २०७७

एजेन्सी – धेरैजसो मानिसहरु पेटमा हुने ग्यास र भारीपनको समस्याबाट गुज्रिरहेका हुन्छन् । पेटमा ग्यास भरिएपछि भारीपन हुने समस्या हुन्छ । जसको कारण दैनिक जीवनयापनमा निकै कठिनाई हुन्छ । त्यसैले कहिले काँही जीवनशैलीमा परिवर्तन गर्दा ग्यासको समस्या कम हुन्छ । खानामा...

के डिजिटल डेब्यूका लागि २० करोड पारिश्रमिक लिइरहेका छन् कपिल शर्मा ? access_timeकात्तिक ४, २०७७

हास्यकलाकार कपिल शर्मा टिभी इन्डष्ट्रिका चर्चित हस्ती हुन् । उनले टेलिभिजनमा त आफ्नो क्षमता पुष्टि गरिसकेका छन्, त्यस्तै बलिउड सेलिब्रिटी बीच पनि उनी निकै चर्चित छन् । कपिल वेब सिरिजमार्फत् चाँडै नै डिजिटल डेब्यू गर्ने तयारीमा छन् । तर रोचक कुरा के छ भने यो डेब्यूका लागि उनी...

कंगना रनोटलाई एक वकिलले सोशल मिडियामा  दिए बलात्कारको धम्की access_timeकात्तिक ४, २०७७

बलिउड नायिका कंगना रनौतलाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका छन् । यो धम्की कंगनाको त्यो पोस्टमा आएको छ जमा उनले नवरात्रि र ब्रतको कुरा गरेकी थिइन् । यद्यपि, जब घटना गर्मायो तब वकिलले माफी मागे र आफ्नो आइडी ह्याक भएको भन्दै स्पष्टिकरण दिएका थिए । ओडिशा...

१४ वर्षीया किशोरीको आविष्कार जसले कोभिड–१९ को उपचार पत्ता लगाउन सक्छ access_timeकात्तिक ४, २०७७

विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसको उपचार पत्ता लगाउन लागि जुटेका छन् । यसमा एक किशोरी पनि अग्रस्थानमा देखिएकी छिन् । टेक्सासकी १४ वर्षीया अनिका चेब्रोलुले हालै मात्र ‘थ्रीएम यङ साइन्टिस्ट च्यालेन्ज’ जित्दै २५ हजार अमेरिकी डलर हात पार्न सफल भएकी ...

६१ वर्षका सञ्जय दत्त क्यान्सरबाट मुक्त, २ महिना अघि चौथो स्टेजबारे पत्ता लागेको थियो access_timeकात्तिक ४, २०७७

नायक सञ्जय दत्तको क्यान्सर निको भएको  छ । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिक...

अजरबैजानविरुद्धको युद्धमा अर्मानियाका ७२९ सैनिकको मृत्यु access_timeकात्तिक ४, २०७७

अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानिया तर्फ मृत्यु हुने सैनिकको संख्या लगातार बढ्दो छ । सोमबार अर्मानियाको सेनाले यो सूचीमा १९ थप सैनिकको नाम जोडेका छन् । यसका साथै यो युद्धमा अर्मानियाको तर्फबाट मृत्यु हुनेको संख्या बढेर ७२९ पुगेको छ । अर्मानियाको रक्षा मन्त्रालय...

टाउको जोडिएका जुम्ल्याहा अपरेशनपछि घर फर्किए access_timeकात्तिक ४, २०७७

टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् । सफा र मर्वा बिबीको गत वर्ष तीनवटा अपरेशन गरिएको थियो । जसमा उनीहरुले अपरेशन थिएटरमा ५० घण्ट...

राजस्थानसँग चेन्नई पराजित, प्लेअफको यात्रा कठिन access_timeकात्तिक ४, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । अबुधाबीमा खेलिएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै चेन्नईले १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले उक्त लक्ष्य १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्याय...

अर्मेनियातर्फ मर्ने सिपाहीको संख्या निरन्तर बढ्दै, अजरबैजानले किन लुकायो क्षति विवरण  ? access_timeकात्तिक ३, २०७७

एजेन्सी । अजरवैजानविरुद्ध जारी लडाईमा अर्मेनियातर्फ मर्ने सिपाहीहरुको संख्या निरन्तर बढिरहेको छ । सोही क्रममा अहिलेसम्म अर्मेनियाका ७२९ जना सैनिकको मृत्यु भएको जनाइएको छ । सोमबार अर्मेनियाली सेनाले मर्ने सैनिकको सूचीमा १९ जनाको नाम थपेसँगै मृतकको संख्या ७२९ पुगेको ह...

कोरोना नियन्त्रण गर्न स्लोभानियामा  ‘कर्फ्यू’ access_timeकात्तिक ३, २०७७

कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ ।  देशव्यापी कफ्र्यु रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  युरोपेली मुलक स्लोभानियामा पछिल्ल...

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता access_timeकात्तिक ३, २०७७

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न थालेका छन् ।  तर विश्व अर्थतन्त्रका धुरीका रुपमा...

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या करिब ४ करोड access_timeकात्तिक ३, २०७७

एजेन्सी ।  विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब ४ करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपि विश्वका केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको छ ।  उक्त विश्वविद्...

जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्न सहमति access_timeकात्तिक ३, २०७७

हनोई । जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ ।  प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम आइपुगेका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र आफ्ना भियतनामी समकक्षी प्रधानमन्...

Page 1 of 757