केन्द्रीय संस्करण

लोकेन्द्र भट्ट

सभापतिका आकांक्षीको नाडी छाम्दै सिटौला access_timeकात्तिक २, २०७७

काठमाडौं । कोरोना महामारीले नेपाली काँग्रेसमा महाधिवेशनका गतिविधि ‘आइसोलेट’ भए पनि सभापतिका आकांक्षीहरु आफ्नो पक्षमा रणनीति बनाउन तथा राजनीतिक भेटवार्तामा व्यस्त भइरहेकै छन् । असोजको अन्तिम साता सभापतिका आकांक्षी डा. शेखर कोइरालाले पार्टीमा तेस्रो स...

काँग्रेस नेताहरुबीच विश्वासको संकटमा पनि तोडिएन महामन्त्री खड्काको मौनता access_timeअसोज ३०, २०७७

काठमाडौं । नेपाली काँग्रेसमा नेताहरुबीच विश्वासको संकट गहिरिँदै छ । महाधिवेशनमा आफू अनुकुल माहोल बनाउन काँग्रेस नेताहरु एक अर्काविरुद्ध हात धोएर लागेको देखिन्छ । संस्थापन र इतर पक्षभित्र पनि नेताहरुबीच उत्कट पदीय आकांक्षाले विश्वासको धरहरा डगमगाउँदो छ । कोइराला...

‘गणतन्त्रमा राष्ट्रप्रमुखको भूमिका पक्षपातपूर्ण देखियो’ access_timeअसोज २७, २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाली जनताको उन्नति र चिनारीसहित आफ्नो पार्टी एउटा मजबुत संगठित राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष राणाले आसन्न (०७८ वैशाख २५–२८) महाधिवेशनपछि ...

एक्लिँदै रवीन्द्र मिश्र : ‘वैकल्पिक शक्ति’ भित्र पहिरो ! access_timeअसोज २५, २०७७

काठमाडौं । बीबीसीको जागिरबाट अवकाश लिएका रवीन्द्र मिश्रको संयोजकत्वमा २०७३ साउन ३ गते ‘समृद्धि हाम्रै जीवनकालमा’ भन्दै ‘साझा पार्टी’ गठन भयो । पद्धति, पारदर्शिता, ईमान्दारी र उत्कृष्टताको जगमा ‘सु–संस्कृत राजनीति’ प्रवर्द्धनको ...

रामबाबु प्रसाईँ : ६० वर्षको राजनीति, गणतन्त्रमा गएपछि काँग्रेस परित्याग access_timeअसोज २३, २०७७

काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस संगठन विभागका सचिव झापा निवास विनकुमार विश्वक्रमाले रातोपाटीलाई जानकारी दिए । ...

दोस्रो कार्यकाल काँग्रेसको नेतृत्व सम्हाल्न पाउलान् देउवाले ? access_timeअसोज २२, २०७७

काठमाडौं । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको अनिश्चितताका बीच आन्तरिक रस्साकस्सी भने जारी छ । महाधिवेशनका लागि शक्ति सञ्चयको होडबाजीका बीच शीर्ष नेताहरु कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयासमा लागेका छन् । सोही क्रममा सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्...

नेपालमा संघीयता : बिऊ रोपियो सुन्तलाको, फल फलायो भोगटेको ! access_timeअसोज २०, २०७७

काठमाडौं । प्रदेशमा स्वायत्त र केन्द्रमा साझा शासन संघीयताको शाश्वत परिभाषाभित्र पर्छ । तर संघीय शासन प्रणालीको अभ्यासरत अवस्थामा मुलुकमा स्वामित्वको संकट, कार्यान्वयनमा असंगति र प्रतिकूल शक्ति सन्तुलन खडा भएको देखिन्छ । संघीय शासन प्रणालीको नेतृत्वकर्ताको नियत, नियति र परि...

संसदको विशेष अधिवेशन माग गर्ने तयारीमा काँग्रेस access_timeअसोज १६, २०७७

काठमाडौँ । संसद्को विशेष अधिवेशन माग गर्ने विषयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले साथ दिने भएको छ । कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध छलफल गर्न संसदको विशेष अधिवेशन आवश्यक रहेको निष्कर्ष काँग्रेसले निकाल...

देउवा र पौडेल आ–आफ्ना रणनीति बनाउँदै, सिटौला–सुजाताको अभिव्यक्तिबाट देउवालाई राहत access_timeअसोज १५, २०७७

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन र इतर पक्ष आन्तरिक रणनीति तयार पार्न जुटेका छन् । आगामी १९ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा र प्रस्तुितका विषयमा दुवै पक्ष आ–आफ्नो रणनीति बनाउन जुटेका हुन् । सोमबार वरिष्ठ नेता रामचन्द्र्र पौडेलको अगुवाईमा २७ केन्द्रीय स...

‘पौडेलजीको प्रस्तावले पार्टी गम्भीर षड्यन्त्रको दलदलमा फस्न सक्छ’ access_timeअसोज १३, २०७७

      काठमाडौं । आउँदो फागुनमा हुने भनिएको १४ औं महाधिवेशनका सन्दर्भमा नेपाली काँग्रेसका नेता कार्यकर्तामा चासो र चिन्ता बढ्दो छ । विशेषतः आन्तरिक अन्तरद्वन्द्वलगायतका विविध कारणहरुले महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सबैभन्दा बढी चिन्तित ...

निधि र सिटौलाबीच चण्डोलमा भेटवार्ता : सहकार्य गरेर जान दुबै सहमत ! access_timeअसोज १२, २०७७

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाबीच १४ औँ महाधिवेशनका सन्दर्भमा भेटवार्ता भएको छ । सोमबार बिहान चण्डोलस्थित सिटौला निवासमा निधि र सिटौलाबीच करिब एक घण्टा भेटवार्ता भएको खुलेको छ । रातोपाटीसँग औपचारिक कुराकानीपछि सिटौल...

देउवाविरुद्धको मोर्चाबन्दीमा सिटौलाले दिएनन् पौडेललाई साथ access_timeअसोज ११, २०७७

काठमाडौं । नेपाली काँग्रेसमा तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरुसँग भेटवार्तालाई तीव्रता दिएका छन् । गृहजिल्ला झापाको २ महिनाको बसाइपछि बिहीबार काठमाडौं फर्किएका सिटौलाले १४ औं महाधिवेशनका सम्बन्धमा पार्टीभित्र देखिएको आन्तरिक कलहका...

पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने पौडेल समूहको तयारी : पौडेल–सिटौलाबीच ‘गोप्य’ छलफल access_timeअसोज ११, २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको निष्पक्षतासँग जोडिएका पछिल्ला निर्णय सच्याउन माग राखेर पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने भएको छ । शनिबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्...

विश्वविद्यालयको उपकुलपतिमा बल्ल मिल्यो भागबन्डा : कसको भागमा कति ? access_timeअसोज ११, २०७७

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले एक वर्ष लगाएर विश्वविद्यालयहरुमा उपकुलपतिको भागबन्डा टुङ्ग्याएका छन् । गत असोजमै त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय...

काँग्रेसमा पार्टी संगठन अस्तव्यस्त : नेताहरु ‘भारदारी सभा’मा मस्त access_timeअसोज ९, २०७७

काठमाडौं । नेपाली काँग्रेसको सांगठनिक संरचना अपूर्ण र अस्तव्यस्त छ । संघीय संरचनाअनुसार काँग्रेसले पार्टी पूर्ण संरचना बनाएको छैन । संघीय संरचनाअनुसार दुई वर्षअघि पार्टीको विधान संशोधन गरेको काँग्रेसले त्योअनुसार प्रदेश कमिटी गठन गर्न अझै आवश्यक ठानेको देखिँदैन । ...

‘ओली राजमा जनताबाट निर्वाचित जेलमा, पराजित संसदमा हुँदो रहेछ’ access_timeअसोज ९, २०७७

काठमाडौँ । नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक शक्ति सन्तुलनको विषयमा कचिङ्गल भइरहेको छ । नेकपा र काँग्रेसजस्तै वैकल्पिक राजनीतिक शक्तिको उद्देश्य राखेको जनता समाजवादीभित्र पनि शक्ति सन्तुलनको विषय पेचिलो बनेको छ । जसपाले पार्टी एकता भएको ६ महिनासम्म पनि शीर्ष ...

सरकारको ‘ललिपप’ ले विपक्षी दलहरुको मुखमा बुजो access_timeअसोज ७, २०७७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सरकार काण्डैकाण्डको सिंहासनमा विराजमान छ । ललिता निवास जग्गाकाण्ड, वाइडबडी–न्यारोबडी काण्ड, नेपाल ट्रस्ट जग्गाकाण्ड, ७० करोड घुसकाण्ड, ओम्नी काण्ड, रेलवे टेन्डरकाण्ड, चार्टर्ड फ्लाइटकाण्ड, मलकाण्ड लगायतका काण्डको निष्पक्ष छानव...

‘धर्मनिरपेक्षताको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्छ’ access_timeअसोज ५, २०७७

काठमाडौं । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनबारे चासो बढ्दो छ । कोरोना महामारी र पार्टी नेतृत्वको उदासिनताका कारण निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका पैदा भइरहे पनि नेतृत्वका लागि नेताहरु तम्सिएका छन् । काँग्रेसमा नेतृत्व परिवर्तनको बहस जबरजस्त ढ...

कानुनी सम्प्रभुतामाथि राजनीतिक सम्प्रभुताको अभ्यास, ओली सत्तामा आएपछि अराजकता बढ्यो ! access_timeअसोज ३, २०७७

काठमाडौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशीतासहितको ऐतिहासिक संविधान जारी भएको शनिबार आधा दशक पूरा भएको छ । जनयुद्ध र जनआन्दोलनको बलमा राजतन्त्र ढलेसँगै स्थापित भएको गणतन्त्रको जगमा संविधानसभामार्फत पाँच वर्षअघि अर्थात&nbs...

वैकल्पिक शिक्षा : रेडियोमा हावाबाट आएको छ, हावाबाट समाऊ ! access_timeभदौ २९, २०७७

काठमाडौँ । विद्यालय तहमा चालु शैक्षिकसत्रको पाँच महिना पढाइबिना नै गुज्रिएको छ । कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप र सरकारी अलमलका कारण गत वैशाखदेखि विद्यालय खुल्न नसकेको हो । चालु शैक्षिकसत्रका बारेमा अन्योल बढिरहेकै समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा...

काँग्रेसमा धर्म निरपेक्षता फ्याक्टर : देउवा पक्षका प्रभावशाली नेता शशांकको ‘लाइन’मा access_timeभदौ २६, २०७७

काठमाडौँ । नेपाली काँग्रेसमा १४ औं महाधिवेशन नजिकिएसँगै धर्मनिरपेक्षता विरोध स्वर फैलिँदै गएको छ । पदाधिकारीका आकांक्षी नेताहरु एकपछि अर्को गरी हिन्दु राष्ट्रमा खुल्न थालेको पाइन्छ । १३ औं महाधिवेशनपछि काँग्रेस केन्द्रीय कार्यसमितिमा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने ने...

काँग्रेसमा ‘सर्वसम्मत’ प्रस्तावभित्र स्वार्थको पोको access_timeभदौ २६, २०७७

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी फागुनको ७ देखि १० गतेसम्म हुने गरी बनाइएको कार्यतालिका प्रभावित भइसकेको अवस्थामा महाधिवेशनको अर्को मिति तोक्नुपर्ने बाध्यता निम्तिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव न...

विश्लेषकहरुको नजरमा बिपी कोइराला : काँग्रेसमा कति छ उनको लिगेसी ? access_timeभदौ २४, २०७७

काठमाडौं । नेपालको सबैभन्दा पुरोना इतिहास बोकेको नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) आज एक सय ७ औं जन्मजयन्ती मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गरेका बिपी कोइरालालाई नेपाली राजनीतिको आदर्श पुरुषका...

काँग्रेस नेतृत्वको सम्झनामा बिपी कोइराला : सानो देशको ठूलो नेता access_timeभदौ २४, २०७७

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई सानो देशको ठूलो नेताका रुपमा सम्झेका छन् । १ सय ७ औं बीपी जयन्तीमा पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा सभापति देउवाले भने, 'बिपी कोइराला सानो देशको ठूलो नेता ...

देउवाविरुद्धको मोर्चाबन्दीमा सिटौला नखुल्नुको रहस्य के ? access_timeभदौ २२, २०७७

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी कसिलो बनाइरहँदा अर्का नेता कृष्णप्रसाद सिटौला भने अझै पनि ‘पर्ख र हेर’ कै अवस्थामा देखिएका छन् । पौडेल समूहल...

Page 1 of 14