केन्द्रीय संस्करण

बैँक/वीमा

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव access_timeकात्तिक ७, २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको बिहीबार बसेकोे संचालक समितिको ३६४औं बैठकले वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोन...

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग access_timeकात्तिक ६, २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कार्तिक ६ गते बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ ।  सो रकम बैंकका कुमारीपाटी शाखाका हेड अफ सर्कल ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवा...

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा access_timeकात्तिक ६, २०७७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको मुटु असनमा शाखा संचालनमा ल्याएको छ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र...

कुमारी बैंकका ३ नयाँ शाखाहरू विस्तार access_timeकात्तिक ६, २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । यी मध्ये सुदूरपश्चिम प्रदेशको बझाङस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कल...

सिटिजन्स बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक access_timeकात्तिक ६, २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५५ सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।  बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्...

नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग access_timeकात्तिक ६, २०७७

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर  स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैँया सहयोग हस्तान्तरण गरेको छ । सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् ।  नेपाल बङ्गलादेश बैंकको ...

माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा पठाउदा क्यासव्याक दिने access_timeकात्तिक ६, २०७७

काठमाडौं । माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।  कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने द...

कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने access_timeकात्तिक ६, २०७७

कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश  दिने भएको छ  ।  बैंकको बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आ...

कुमारी बैंकले १४% लाभांश वितरण गर्ने access_timeकात्तिक ५, २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ । कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव पार...

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा access_timeकात्तिक ५, २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरे ।  यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज ...

सिद्धार्थ बैंकको दशैं धमाका, डिजिटल दक्षिणामा क्यासव्याक access_timeकात्तिक ५, २०७७

काठमाडौं । सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ याएको छ । एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्घार्थ बैंक स्र्माटमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको हो ।  यस योजना अन्...

सनराइज बैंकको ५१औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा सुरु access_timeकात्तिक ५, २०७७

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ तिलोत्तमा ६, गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त सेवाको बुधवार आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपाल...

नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण access_timeकात्तिक ५, २०७७

काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले राष्ट्र बैंकका गभर्नरबाट शपथ लिएका छन् । नव नियुक्त अध्यक्षलाई आज कार्तिक ५ गते आयोजित एक भर्चुअल समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर माहा प्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा ...

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर access_timeकात्तिक ५, २०७७

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक ५ गते ...

एनआईसी एशियाको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १०% क्यासव्याक access_timeकात्तिक ५, २०७७

काठमाडौं । एन आई सी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबार गर्न आग्रह गर्दै डिजिटल दक्षिणा योजना ल्याएको छ । भौतिक दुरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु नै आजको आवश्यकता मानेर बैंकले डिजिटल रकम स्थाना...

यस वर्षको बडा दशैंमा बिओके स्मार्टबाट दक्षिणामा ३ सय, लागु हुनेछ यस्ता शर्तहरु access_timeकात्तिक ५, २०७७

काठमाडौं । बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध पनि गरेको छ ।&nbs...

ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात access_timeकात्तिक ४, २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२९ पुगेको छ ।  बैंकले रोल्पा जिल्लाको गंगादेव ...

एनआइसी एशिया बैंकद्वारा आ.व. २०७६/७७ को लागि २० प्रतिशत लाभांश प्रस्ताव access_timeकात्तिक ४, २०७७

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकले आ.व. २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रति...

मेगा डिजिटल दक्षिणाः ‘तीनमा तीन सय’ रुपैयाँ access_timeकात्तिक ४, २०७७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ ।  कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा ...

कात्तिक ७ देखि ११ गतेसम्म सबै बैंकका शाखा बन्द हुने access_timeकात्तिक ४, २०७७

काठमाडौं । दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन्  । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्...

राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा बाग्लुङको शेराबजारमा access_timeकात्तिक ४, २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार उद्घाटन गरे ।  उक्त अवसरमा जै...

एनएमबि बैंकको बिओटुर बकस रिन्युएबलको सहकार्यमा वायोमास पेलेट परियोजनामा लगानी access_timeकात्तिक ३, २०७७

काठमाडौं । एनएमबि बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवर्धन गरिएको बकस रिन्युएबल इनर्जीसँग वायोमास पेलेट उत्पादन गर्नका लागि रु. १६ करोड वरावरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ ।  बकस रिन्युएबल ईनर्जीलाई इन्टरनेशनल फाइनान्स कर्पोरेशन (...

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा access_timeकात्तिक ३, २०७७

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रोल्पाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले उद्घाटन गरे । शाखाका उद्घाटन गदैं मेयर केसी...

सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश दिने घोषणा access_timeकात्तिक ३, २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ ।&n...

इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर शुकुलढोका र मच्छेगाउँमा विस्तार access_timeकात्तिक ३, २०७७

काठमाडौं । नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउण्टर शुकुलधोका भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न ९ मा संचालनमा ल्याएको छ। शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए। मच्छेगाउँ एक्सटेन्सन काउण्टरको ...

Page 1 of 127