केन्द्रीय संस्करण

ब्लग

राजनीतिमा ‘र’ हलचल access_timeकात्तिक ७, २०७७

    नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था र को चासो बढेको खबर निकै लामो समयपछि पुनः फर्केर आएको छ । गुप्तचर संस्था र प्रमुख गोयलले रक्षाको हवाइजहाज लिएर कात्तिक ५गते आई टोलीसहित काठमाडौ भ्रमण गरेर प्रधानमन्त्रीसँग दुई घण्टा गोप्य वार्ता गरेछन् । के व...

कोरोना संकटमा बडादसैँ र करको कहर access_timeकात्तिक २, २०७७

सदाझैँ यो पटक पनि हाम्रो इतिहास, संस्कृति र परम्पराको प्रतिबिम्ब बोकेको महान् चाड दसैँ हामी बीच भित्रिइसकेको छ  । २०७७ सालको टीका यही कात्तिक १० गते सोमबार परेको छ  । लामो समयदेखिको कोरोनाको त्रासबीच सबैजना आआफ्नै गच्छेअनुसार दसैँ मनाउने तयारीमा जुटेका ...

कर्णालीमा जनार्दन शर्मामाथि रणनीतिक आक्रमण access_timeकात्तिक १, २०७७

लामो शक्ति सङ्घर्षमा रुमलिएको सत्तारूढ नेकपाको दुई अध्यक्षबीच एकताको सूत्रधार रहेका पूर्व माओवादी समूहका नेता एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मामाथि रणनीतिक आक्रमण सुरु भएको छ । हालसालै शर्मा स्वयं इन्चार्ज रहेको कर्णाली प्रदेशको सरकारमाथि ...

एनआरएनए २०२० को चार क्षेत्रीय ज्ञानभेलाहरूलाई फर्केर हेर्दा access_timeअसोज २५, २०७७

        हालसालै एनआरएनएको २०२०को क्षेत्रीय ज्ञान भेलाहरू सम्पन्न भएर ग्लोबल सम्मेलन सुरु भइसकेको छ।  यो अर्थमा जम्मा चार क्षेत्रमा भएका एनआरएनका  क्षेत्रीय ज्ञान भेलाहरू कस्तो रहयो र त्यहाँका विज्ञहरूबाट कस्ता कस्ता सिफारिस हरू ग...

बढ्दो बलात्कार शृङ्खला : कता जाँदैछ समाज ? access_timeअसोज २२, २०७७

-बाबुराम गौतम नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज पछिपरेको देखिन्छ । समाजमा घरलुहिंसा, बाल हिंसा, छुवाछुत, दलित हिंसा, ब...

व्यङ्ग्य : कुर्सीमा बुर्कुसीमार्ने माहात्म्य! access_timeअसोज २०, २०७७

 “दाइ एउटा गतिम्लो कुर्सी बनाइदिनुस् न भनेर फेरि पो आइयो है...।” चटक्क आइरन गरेको सेतो सट लगाएका, गहुँगोरोमा कालो छाला भएर पनि आजकलको भाषामा ब्ल्याक हेन्सम भनौँ । कपालमा काइँयोका दाँतको डाम स्पष्ट देखिने । सरकारी कर्मचारीले सिकर्मीसँग बडो मिजासिल...

सीमा समस्या, वार्ता र विवादको अन्तर्राष्ट्रियकरण access_timeअसोज १८, २०७७

- श्यामप्रसाद मैनाली अहिले उत्तरतर्फ हुम्ला जिल्लास्थित अन्तर्राष्ट्रिय सिमाना अतिक्रमण गरी केही भवन छिमेकी राष्ट्र चीनले निर्माण गरिसकेको र भारतले लिम्पियाधुरा क्षेत्रमा ३७२ किमि नेपाली भूभाग अतिक्रमण गरेको विवाद सतहमा आएको छ । यसमा नेपाल सरकारले भारतसँग वार्तागरेर सम...

काँग्रेस साँच्चै जागा बन्न आँटेकै हो ? access_timeअसोज १६, २०७७

नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो दल नेपाली काँग्रेस विगतको चुनावी पराजयपछि केही सुस्ताएको, पार्टीभित्र आन्तरिक कलहले मजैसित खुट्टा घुमाएको, सत्ताधारी दलसित संवैधानिक पदहरूको भागबन्डामा बार्गेनिङ गर्न रुचाएको, ठूल्ठूला भ्रष्टाचारको विरोध गर्न मुर्झाएको जस्ता आरोप र ल...

अहिंसाको महाबल : क्षमा र प्रार्थनाबाट प्राप्त ऊर्जा access_timeअसोज १६, २०७७

भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीको सम्झनामा र सम्मानमा संयुक्त राष्ट्र सङ्घले यता केही वर्षदेखि अक्टुबर २ लाई विश्व अहिंसा दिवसको रूपमा मनाउन थालेको छ । जब जब हामी हिंसाबाट प्रताडित हुन्छौँ तबतब हामी अहिंसाका पुजारी महात्मा बुद्धको याद गर्दछौँ र पछिल्लो पटक अहिं...

विश्व शाकाहारी दिवस : शाकाहारी किन हुने access_timeअसोज १५, २०७७

-वचन शाह ‘विराम’ विश्वमा मूलतः तीन प्रकारका खाद्य जीवनशैली अँगालेका मानिस पाइन्छन् । मांसाहारी, शाकाहारी र पूर्ण शाकाहारी (भेगन) । असङ्ख्य किसिमका शाकाहारी भोजनहरू भएकाले यसको परिभाषा गर्न गाह्रो छ । भेगनहरू माछा, मासु, अण्डा साथै दूध र दूधजन्य पदार्...

कर तिर्छु भन्नेलाई सहजै कर तिर्ने वातावरण मिलाइदिए हुँदैन सरकार ? access_timeअसोज १४, २०७७

राज्यलाई कर तिर्नु कुनै पनि नागरिकको कर्तव्य हो । राज्यले करको दायरा निर्धारण गर्दछ र हरेक नागरिकले राज्यको नीति–नियम अन्तर्गत निर्धारित कर तिर्नुपर्दछ । कर तिर्नुलाई सम्मानको विषय पनि मानिन्छ । राज्यको अर्थतन्त्रमा मेरो पनि योगदान छ भन्ने अर्थबाट करदाताले आत्मसम्मानको ...

जिम्मेवार प्रतिपक्षको भूूमिकामा चौथो अङ्ग access_timeअसोज १४, २०७७

–मोहन दाहाल अख्तियार दुुरूपयोग अनुुसन्धान आयोगको प्रमुुख पदबाट बिदा हुुँदैगर्दा प्रमुुख नवीन घिमिरेको व्यापक आलोचना भयो । कोरोनाको कहरले नागरिक समाज करिब करिब इन्तुुनचिन्तुु रहेको र प्रमुुख प्रतिपक्षसहितका प्रतिपक्षी दलहरू किंकर्तव्यविमुुढ अवस्थामा रहेको बेला...

अँध्यारो पुरस्कार पाएका सक्षम ‘हिरो कुलमान’ access_timeअसोज ११, २०७७

अहिले हामी अँध्यारो नेपालबाट उज्यालो नेपालमा छौँ । सम्पूर्ण नेपालीहरूको घर र मनलाई उज्यालो बनाउने उज्यालो नेपालका नायक कुलमान अहिले सम्पूर्ण नेपाली मनहरूमा बस्न सफल भएका छन् दैनिक १८–२२ घण्टासम्मको लामो र टिठ लाग्दो अवस्थाको लोडसेडिङलाई अन्त्य मात्र नगराई नाजुक अ...

सुरक्षित गर्भपतन सेवा र हाम्रो प्रतिबद्धता access_timeअसोज १०, २०७७

-निशा जोशी हरेक मानिसलाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ राखी गुणस्तरीय तथा उत्पादनशील बनाउनु हाम्रो आवश्यकता तथा जिम्मेवारी हो । नेपाल परिवार स्वास्थ्य सर्वेक्षणका अनुसार सन् १९९६ मा नेपालमा मातृ मृत्युको अनुपात ५३९ प्रति १ लाख जीवित जन्म रहेको थियो र सन् ...

कुलमानलाई रोक्ने अदृश्य कानुन access_timeअसोज १०, २०७७

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएसँगै उनको पुनर्नियुक्तिको पक्षमा चर्को आवाज उठेको छ । नागरिकहरू कुलमानको समर्थनमा सडकमा आएका छन् भने सामाजिक सञ्जालदेखि चिया दोकान र चोक चौतारीमा समेत कुलमानलाई नै कार्यकार...

दिगो तथा समावेशी संरक्षण : किन र कसरी ? access_timeअसोज ७, २०७७

आज राष्ट्रिय संरक्षण दिवस । संरक्षणको कुरा गर्नेवित्तिकै सन् २००६ मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा मारिनुभएका सरक्षणकर्मीहरुको सम्झना आउँछ । त्यस हृदयविदारक दुर्घटनामा अग्रज संरक्षणकर्मीहरु लगायत २४ जना मारिएका थिए । जसको क्षतिपूर्ति वर्षौंसम्म भर्न सकिने छैन । त्य...

किसान मजदुरका सर्वहारा नेता सहिद सूर्यनाथ रान access_timeअसोज ५, २०७७

सूर्यनाथ रान किसान, मजदुर, सर्वहारा वर्गका पक्षमा बाँचुन्जेल सङ्घर्ष गर्ने एक सच्चा क्रान्तिकारी र निडर किसान मजदुरका मसिहा थिए । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–८, डुमरिया चोकमा बनाइएको सहिद सूर्यनाथ रान स्मृति स्मारकले जोकोहीलाई पनि सर्वहारा किसानका नेता भनेर...

संविधानको मर्म यही होला ! access_timeअसोज ३, २०७७

 –हिक्मतजङ्ग भण्डारी ०४६ सालको परिवर्तन केवल राष्ट्रभित्र मात्रकै शक्तिको भरमा भएको थिएन । नेपाललाई कसरी राजनीतिक रूपमा कमजोर पार्न सकिन्छ भनेर लागेका बाह्य शक्तिहरूले नेपालका राजनीतिक दलका केही नेताहरूलाई गोटी बनाएर गरिएको प्रयोग थियो । त्यसबेला बिजारो...

लोकतान्त्रिक मुलुकको आत्मा संविधान ! access_timeअसोज ३, २०७७

संविधान कुनै पनि देशको मूल कानुन हो । यो त्यस्तो लिखित दस्तावेज हो जसले राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने सैद्धान्तिक एवं व्यावहारिक निश्चितता प्रदान गर्दछ । राज्यशक्तिको बाँडफाँट र नागरिक अधिकारको संरक्षणको प्रत्याभूति दिन नैतिक तागत राख्छ । यसरी शासकहरूको निरङ्कुशता &nb...

न्यायपालिका शुद्धीकरण र सबलीकरणका उपाय access_timeअसोज १, २०७७

यस आलेखमा २०४७ अघि नेपाल बार ऐसोसिएसनको विगत कस्तो थियो र २०४७ साल पछि न्यायपालिकाको बढ्ढदो राजनीतिकरणमा नेबाएको कस्तो भूमिका रहँदै आयो भन्ने तर्फ आफ्ना केही भनाई र दृष्टिकोण राख्ने प्रयत्न गरेको छू । यी भनाइ मैले जाने बुझेका तथ्यलाई र २०४७ अघि र पछिको परिवेशलाई आ...

बर्माका शरणार्थी सरह नेपालीलाई नागरिकता दिलाउने राजदूत बराल access_timeभदौ ३१, २०७७

विसं २०३५ जेठ ३१ मा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालले प्रहरी सेवाबाट अवकाश पाउनुभयो । करिब २२ वर्षे फौजी जागिरबाट फुर्सद भएपछि उहाँ चारधाम यात्रामा जानुभयो । यात्राकै क्रममा एक दिन उहाँलाई काठमाडौंस्थित निवासबाट छोराको फोन आयो ‘हार्दिक बधाई...

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनको आवश्यकता access_timeभदौ ३०, २०७७

महामारीका रूपमा फैलिएको कोरोनाका कारण समष्टिगत अर्थतन्त्रमा गहिरो प्रभाव परेको हुँदा रोजगारका क्षेत्र ठूलो समस्या देखा परेको छ । नेपालमा पनि आन्तरिक तथा वैदेशिक रोजगारीमा भारी गिरावट आएको छ । मुलुकभित्र रोजगारीका नयाँ अवसरहरु सिर्जना गर्नेतर्फ नेपाल सरकारले नीति तथ...

पाँचतारेमा सीमित बालदिवस access_timeभदौ २९, २०७७

- देवी काफ्ले  २०२१ सालदेखि मनाउन थालिएको बालदिवस आज पनि निरन्तर मनाइरहेका छौँ । भदौ ४ गते ४२ वटा बालदिवस मनाइसकेर २०६३ देखि भदौ २९ गते मनाउन थालियो । नारा लगाइयो बालबालिकाका लावालस्करका साथ । हरेक वर्ष नारा बदलिन्छ । बाल अधिकारका विषय सरकारी तथा गै...

कोराना महामारीमा बालअधिकार access_timeभदौ २९, २०७७

२०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरसले धनी–गरिब नभनीकन संसारका सबै देशहरुको सातो लिएको छ  । आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरुका प्रयासले पनि केही परिणाम दिन सकेको छैन  । संसारका खासगरी शक्तिशाली देशका वैज्ञा...

निहित स्वार्थ केन्द्रित राजनीतिको अनिवार्य अवसान access_timeभदौ २८, २०७७

सत्तासीन पार्टीका ठालु नेताले खुट्टा नटेकेकोमा पार्टीभित्र असन्तुष्टि व्यापक बनेको छ । सबैले देखाउने गरेको नेतृत्वको एकअर्कालाई नङ्ग्याउने र सबै नाङ्गिने नौटङ्की ७९ दिनपछि टुङ्गिएको छ । बालुवाटार, खुमलटार, भैँसेपाटी र शीतल निवास र यिनको फेरो लगाउँदा छताछुल्ल भएको दुई ...

Page 1 of 24