केन्द्रीय संस्करण

अदालत/प्रशासन

११४ जना जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित) access_timeअसोज २१, २०७७

काठमाडौँ । ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा भएको छ भने २९ जना न्यायाधीशको पदस्थापना भएको छ । बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक ठूलो संख्यामा सरुवा गरेको हो ।  परिषदले जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा गरेको छ भने...

सर्वोच्चका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना पुष्टि access_timeअसोज १८, २०७७

काठमाडौं । सर्वोच्चका केही न्यायाधीशहरु होम क्वारेन्टिन÷सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि  न्यायाधीशहरु होम आइसोलेशनमा बसेका हुन् ।  सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक...

सरकारको सुशासन : सेवकलाई लाभमाथि लाभ, सचेतकलाई लातमाथि लात access_timeअसोज १७, २०७७

    २०२८ सालको झापा विद्रोहका एक कमाण्डर मोहनचन्द्र अधिकारी र त्यसका सदस्य केपी ओली २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ परे । पक्राउ लगत्तै उनीहरु झापाली विद्रोही भएको भेद खुल्यो । यसपछि प्रहरीले उनीहरु दुवैलाई एउटै हत्कडी लगायो । दुवैलाई एकै स्थानम...

कोटेश्वरका व्यापारी हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने access_timeअसोज १५, २०७७

सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र  डा मनोजकुमार शर्माको पूर्ण इजलासले आज उक्त मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि &nb...

सरकारलाई पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश access_timeअसोज १५, २०७७

सर्वोच्च अदालतले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशूल्क गर्न सरकारलाई अन्तिम आदेश दिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश दिएको हो ।  गत भदौं २८ गते सरकारलाई विपक्षी ब...

वामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा access_timeअसोज १४, २०७७

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि उनी विरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । आज निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं...

वामदेव गौतमको सुनुवाइ संवैधानिक इजलासमा तोकियो access_timeअसोज १४, २०७७

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै हालेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ ।  उक्त मुद्धालाई आजको पेस...

लुइँटेलविरुद्ध सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा दर्ता access_timeअसोज १३, २०७७

काठमाडौं । प्राडा खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।  अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्राडा लुइँटेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी&nb...

सर्वोच्चले ओम्नीलाई कालोसूचीमा राख्नुको कारण माग्यो access_timeअसोज १२, २०७७

काठमाडौं । सर्वोच्च अदालतले ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा राख्न पर्नुको कारण माग गरेको छ । सरकारले २०७७ भदौ २८ गते ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेकोमा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गर...

किन उठाउँदैनन् प्रवक्ताले फोन ? access_timeअसोज १०, २०७७

    सरकारले ०६४ मा सूचनाको हक सम्वन्धी ऐेन ल्याएर राष्ट्रिय सूचना आयोगको स्थापना गरेयता आयोगले सरकारी निकायलाई समयमै सूचना प्रवाह गर्नु भनेर ताकेता गर्ने काम गरिरहेको छ । आयोगको अग्रसरतापछि सबै सरकारी निकायले प्रवक्ताको व्यवस्था गरेका छन् तर अधिकांश प्...

अदालतभित्र पेसी तोक्दा सबैभन्दा धेरै अनियमितता access_timeअसोज ८, २०७७

        ‘सम्माननीयज्यू, (१) सबै तहका अदालतलहरूमा पेसी तोक्ने प्रणालीमा विभिन्न त्रुटि कमजोरी रहेको र सोही कारणबाट न्यायपालिकाले आफैँले जनआस्था वृद्धि गर्न नसकेको आम सञ्चार माध्यम र सर्वसाधारणबाट समेत अदालतप्रति वितृष्णा फैलने ...

कोरोनाको खर्च पारदर्शी बनाउन र नागरिकलाई सूचना दिन सर्वोच्चको आदेश (आदेशको पूर्णपाठ) access_timeअसोज ५, २०७७

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाका नाममा सरकारले लकडाउनका बेला राहतवापत गरेको खर्च विवरण पारदर्शी बनाउन आदेश दिएको छ  । साथै खर्च विवरणबारे निवेदनसहित माग्न आउने नेपाली नागरिकलाई कानुनी प्रक्रिया पुरा गरी सूचना दिन पनि भनेको छ ।  सर्वोच्च अदालतका ...

न्यायालय शुद्धीकरणको सवाल : कहाँ रह्यो संविधानमा त्रुटि ? access_timeअसोज ३, २०७७

‘गणतन्त्र आएपछि न्यायपालिका झन् बढी सक्षम, पारदर्शी होला भन्ने थियो । तर, राजनीति हावी भएर न्यायपालिकाको मर्म नबुझ्नेहरुको हातमा पुग्दा यसको हवीगत झन् झन् दयनीय हुँदैछ । न्यायपालिकाको साखलाई उँचो राख्ने हो भने संविधान संशोधन गरेर न्यायपालिकाको पुनर्सँरचना गर्न जरु...

भोलि देशभरका अदालत बन्द हुने access_timeभदौ ३१, २०७७

काठमाडौं । भोलि असोज १ गते देशभरका सबै अदालत बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द हुने भएका हुन् । सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले सो निर्णय गरेको सर्व...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर access_timeभदौ ३०, २०७७

काठमाडौं । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा. बलभद्र प्रसाद दासले झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार डा. दासविरु...

सर्वोच्च अदालतमा २ रुपैयाँ समेत ‘घुस’ access_timeभदौ ३०, २०७७

अदालतलाई न्यायको आस्थालयका रुपमा पुजिन्छ । न्यायलयबाट पनि अन्याय भए सर्वसाधारणको जाने ठाउँ कहीा पनि बाँकी रहन्न । तर, त्यहीँ न्यायालय अनियमिताको संरक्षणस्थल, अनास्थालयको डंगुर बन्दै गयो भने सर्वसाधारणको आस्था घट्दै जानु स्वभाविक नै हो । आजभन्दा ठिक एक महिना अघि साउन ३० ...

अदालतले छाड्ने–सरकारले पक्रेको पक्र्यै गर्ने : कहिलेसम्म चल्ने हो यो मुसो–बिरालोको खेल ? access_timeभदौ ३०, २०७७

  अदालतले पटक–पटक छाड्न आदेश दिएपनि नेकपा विप्लवका नेता–कार्यकर्ता पक्राउ परेका पर्‍यै छन् । यसले गणतन्त्रमा पनि राज्य सत्ताको चरित्र नबदलिएको पुष्टि हुन्छ । ‘देशभित्र मात्र नभएर विश्वभरिका क्रान्तिकारीहरुलाई प्रेरित गर्न यो बहुचर्चित सफल जे...

सर्वोच्च अदालतमा षड्यन्त्रका किस्सा ! access_timeभदौ २८, २०७७

      ‘माथि ठहर खण्डमा उल्लेख भए बमोजिम विशेष अदालतको फैसला उल्टी प्रतिवादीलाई सजाय हुने ठहरी फैसला भएको र विशेष अदालतमा फैसला गर्ने न्यायाधीशहरुले मिसिल संलग्न प्रमाणको मुल्यांकनमा गम्भीर लार्पवाही र त्रुटी गरी जसरी भए पनि प्रतिवादीला...

सिंहदरवारको बेथिति : खल्तीबाट टिप्दै महावाणिज्य दूत बनाउँदै access_timeभदौ १७, २०७७

    ‘नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री उदयबहादुर रानामगर र सह सचिव श्री नवराज ढकाललाई परराष्ट्र मन्त्रालय वा अन्तर्गत सरुवा गर्ने ।’ सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भदौ ११...

न्यायालय सुधार्न प्रशस्त काम गर्न नसकेकोमा पीडा हुन्छ access_timeभदौ १४, २०७७

२००८ साल साउन ६ गते यता नेपालको सर्वोच्च अदालतले अहिलेसम्म २९ जना प्रधान न्यायाधीश भोगिसकेको छ । तीमध्ये २२ औं प्रधान न्यायाधीश खिलराज रेग्मी मात्र एक यस्ता पात्र हुन्, जसले मन्त्रिपरिषदको नेतृत्व गर्ने अवसरसमेत पाए । ०६९ जेठ १४ गते पहिलो संविधानसभाको असमायिक विघटन भएप...

गिर्दो साख, बढ्दो विवाद : किन हुन सकेन न्यायालयको रुपान्तरण ? access_timeभदौ ८, २०७७

‘न्यायापालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नु पर्ने प्रभावकारी उपायहरुका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न’ सर्वोच्च अदालतले गत ३० साउनमा माननीय न्यायधीश हरिकृष्ण कार्कीको...

राजनीतिक नियुक्तिमा ‘खल्तीका मान्छे’, दोषी व्यक्ति कि प्रणाली ? access_timeसाउन २०, २०७७

काठमाडौं । सरकारले गरेको राजनीतिक नियुक्ति फेरि एकपटक विवादमा तानिएको छ । करिब ४ महिनादेखि रिक्त रहँदै आएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तिलाई लिएर पछिल्लो विवाद सिर्जना भएको हो । मन्त्रिपरिषद्को बैठकले सोमबार राष्ट्रिय योजना आयोगका सदस्य सु...