केन्द्रीय संस्करण

अर्थ

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै access_timeकात्तिक १०, २०७७

दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका छन् । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए । &l...

यती एअरलाइन्सको दसैँ अफर : एक जोडीलाई काठमाडौँ–अवुधावी निःशुल्क टिकट access_timeकात्तिक ९, २०७७

निजी लगानीमा सञ्चालित यती एअरलाइन्सले नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा आफ्ना यात्रुहरुको लागि आकर्षक दसैँ अफर ल्याएको छ । योे अफर दसैँ अवधिभर लागु हुनेछ । एअरलाइन्सको सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु मध्येबाट ५ जना भाग्यशाली बिजेतालाई विभिन्न आकर्षक उ...

दसैँमा फलफूल महँगो : मूल्यमा एकरुपता छैन access_timeकात्तिक ९, २०७७

दसैँको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको ख...

सामसुङका अध्यक्ष ली कुन–हीको निधन access_timeकात्तिक ९, २०७७

 विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उनी ७८ वर्षका थिए। कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार ...

पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न के गर्ने ? access_timeकात्तिक ८, २०७७

अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताए ।  ...

भृकुटीमण्डपको खुल्ला बजारमा भएन किनमेल गर्नेको चहलपहल access_timeकात्तिक ८, २०७७

दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पन...

तिहार ढिला हुँदा खेर जाँदै सयपत्री फुल access_timeकात्तिक ८, २०७७

काठमाडौं आसपासका क्षेत्रमा यतिवेला किसानले लगाएको सयपत्री फुल फुलिसकेको छ । यसवर्ष अधिकमास परेका कारण दसैँ र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेतिगर्दै आएका छन् । तर यसपटक फूल फुल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइप...

दसैँमा डिजिटल बैङ्किङ प्रयोग गर्न बैङ्कहरुको जोड access_timeकात्तिक ७, २०७७

कोभिड १९ संक्रमण बढेसँगै बैङ्क तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैङ्कहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरेका छन् । डेबिट का...

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव access_timeकात्तिक ७, २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको बिहीबार बसेकोे संचालक समितिको ३६४औं बैठकले वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोन...

दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने access_timeकात्तिक ७, २०७७

काठमाडौं । यो वर्षको दसैँमा डेरी उद्योगहरु समेत बन्द हुने भएका छन् । अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो ।  नेपाल डेरी उद्योग संघले आइतबार र सोमबा...

नेप्सेमा साढे आठ अङ्कले वृद्धि access_timeकात्तिक ६, २०७७

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक हजार ६०६.२५ मा पुगेको छ । नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई तय गरेको हो । केही दिन पहिले पनि नेप्से एक ...

घट्दो आयातमा ‘ब्रेक’: असोज महिनामा २२ प्रतिशत वृद्धि access_timeकात्तिक ६, २०७७

काठमाडौं । घट्दो आयात र बढ्दो निर्यातको शंङ्खलामा ब्रेक लागेको छ । असोन महिना सुरु भएपछि भएको उच्च आयातका कारण आर्थिक वर्ष २०७७/७८ को असोज महिनामा अघिल्लो वर्षको भन्दा आयात बढेको देखिएको हो ।  भन्सार विभागका अनुसार असोज महिनामा कुल १ खर्ब १३ अर्ब रुपैयाँको म...

एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफनेट र अननेट कल शुल्क घट्यो access_timeकात्तिक ६, २०७७

काठमाडौं । चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्छन् ।  एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्ड...

नेपाली युवाहरुले बनाए ई–कमर्स सफ्टवेयर, नेपाली सामाजिक संजालको पनि विकास गर्दै access_timeकात्तिक ६, २०७७

काठमाडौं । सिर्जनशील नेपाली एक युवाहरुको समूहले स्थापना गरेको मेसटेक्स प्रालिले विभिन्न सफ्टवेयर र एपहरुको विकास गरेको छ । मेसटेक्सले नेपाली ई–कमर्स प्लाटफर्म, खाना डेलिभरी गर्ने एप, नेपटप नामक टिकटक जस्तै एप, मेसेन्जर एप, सामाजिक संजालको एप, अपरेटिङ सिस्टमलगा...

एक्साइड ब्याट्रि नेपालमा रिटेलरहरुको पहिलो रोजाई access_timeकात्तिक ६, २०७७

काठमाडौं । नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग विजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एपमार्फत जम्मा भएको प्वाईन्ट बराबरको बिभिन्न उपहारहरु बितरण गरेको छ । उपहारहरु बितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुक...

इन्टरब्राण्ड २०२० को ग्लोबल ब्राण्ड श्रेणीअन्तर्गत हुण्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्न सफल access_timeकात्तिक ६, २०७७

काठमाडौं । इन्टरब्राण्ड वेस्ट ग्लोबल ब्राण्ड २०२०को अनुसार हुण्डाई मोटर कम्पनीले अटोमेकरहरूमाझ आफ्नो ग्लोबल ब्राण्ड मुल्य र प्रतिष्ठा वृद्धि गर्दै आएका छन् ।  एक सर्भेको अनुसार, हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ, जसको मतल...

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग access_timeकात्तिक ६, २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कार्तिक ६ गते बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ ।  सो रकम बैंकका कुमारीपाटी शाखाका हेड अफ सर्कल ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवा...

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा access_timeकात्तिक ६, २०७७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको मुटु असनमा शाखा संचालनमा ल्याएको छ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र...

क्लिन फिड लागू भएपछि ग्राहकले थप शुल्क तिर्नुपर्ने ! access_timeकात्तिक ६, २०७७

काठमाडौं । सरकारले विदेशी च्यानलहरुको प्रशारणमा विज्ञापनरहित (क्लिन फिड) लागू गरेसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भदेखिएको छ ।  नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले विज्ञपनरहित विषयवस्तु प्रशारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएका छन् ।  ...

विश्व बैङ्कको २४ अर्ब बराबरको ऋण लिने मन्त्रिपरिषद्को निर्णय access_timeकात्तिक ६, २०७७

मन्त्रिपरिषद्को बैठकले विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने निर्णय गरेको छ । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता अन्र्तगत प्राप्त २ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २४ अर्ब बराबरको ...

चाडपर्वमा पनि बजार अनुगमन निरन्तर, बढी मूल्यमा पानी बिक्री गरे कारवाही हुने access_timeकात्तिक ६, २०७७

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँमा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ ।  दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता गठिने सम्भावना रहेको औँल्याउँदै विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले अनुगमनलाई निरन्तरता दिइने ब...

देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न, १२०० मेगावाट विद्युत् आयात निर्यात गर्न सकिने access_timeकात्तिक ६, २०७७

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो । ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्प...

कुमारी बैंकका ३ नयाँ शाखाहरू विस्तार access_timeकात्तिक ६, २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । यी मध्ये सुदूरपश्चिम प्रदेशको बझाङस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कल...

दसैंमा खल्तीले ल्यायो दुई जोडीको लागि माउन्ट एभरेष्टमा ब्रेकफास्ट अफर access_timeकात्तिक ६, २०७७

काठमाडौं । नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दसैंको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाई हुने गरी ‘खल्तीको डिजिटल खुसियाली एभरेष्टमा ब्रेकफास्ट’ अफर ल्याएको छ। एभरेष्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेन...

सिटिजन्स बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक access_timeकात्तिक ६, २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५५ सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।  बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्...

Page 1 of 623