केन्द्रीय संस्करण

मनोरञ्जन : गसिप

महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेशले किन गरेनन् अहिलेसम्म विवाह ? बताए यस्तो कारण access_timeअसोज २७, २०७७

अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् । विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै विवा...

के ६७ वर्षका ‘भजन सम्राट’ भनिने अनूप जलोटाले गरे ३० वर्षीया मोडल जसलीनसँग विवाह ? फोटो भाइरल access_timeअसोज २३, २०७७

भारतमा भजन सम्राट भनिने अनुप जलोटा र मोडल–नायिका जसलीन मथारुका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् । यी तस्बिरमा अनुप शेरवानीमा सजिएका छन् भने जसलीन मथारु पनि दुलहीको रुपमा सजिएकी छिन् । दुबै बेहुला–बेहुलीको पहिरनमा छन् । तस्बिर हेर्दा यस्तो ...

‘द कपिल शर्मा’ शो बहिष्कार गर्न माग, अर्नब गोस्वामी हुन् कारण access_timeअसोज २१, २०७७

कपिल शर्मा आफ्नो शो ‘द कपिल शर्मा शो’ को पछिल्लो एपिसोडका कारण ट्रोल भइरहेका छन् । ट्रोलमात्रै होइन, कार्यक्रमलाई बहिष्कार नै गर्नुपर्ने माग उठेको छ । वास्तवमा एपिसोडको एउटा चरणमा ‘बच्चा यादव’ अर्थात् किकू शारदा पत्रकार अर्नब गोस्वामीको नक्कल गरिरहे...

कपिल शर्मा शोमा किन गएनन् ‘भीष्म पितामह’ ? बताए यस्तो कारण access_timeअसोज २०, २०७७

भारतको चर्चित कमेडी शो द कपिल शर्मा शोलाई धेरैले अत्यधिक रुचाउँछन् । तर एक व्यक्ति यस्ता पनि छन् जसलाई कपिल शर्मा शो फिटिक्कै मन पर्दैन । ती व्यक्ति एक अभिनेता हुन् जसको चर्चा एक जमानामा कपिल शर्माभन्दा कम थिएन । जसको शो शक्तिमान घर–घरमा हेरिन्थे । सुन्दा अचम्म लाग्ला...

तन्त्रमन्त्र र भविष्यवाणीसहित सुरु भयो बिग बसः पहिलो दिन नै चार प्रतिस्पर्धी ‘आउट’ access_timeअसोज १८, २०७७

बिग बस १४ को सुरुवात अत्यधिक ड्रामासहित भयो । ग्रान्ड प्रिमियरको दिन नै धेरै कुरा देख्न पाइयो । केही भविष्यवाणी भए त घरलाई पवित्र बनाउका लागि मन्त्र जपसमेत गरियो । यसबाहेक पहिलो दिनमा नै प्रतियोगीलाई टास्क दिइयो । उक्त टास्कमा कोही सफल भए त कोही विफल । आउनुहोस्, पहिल...

बिग बस १४ः सलमान खानको शोका लागि राधे मांले पाइरहेकी छिन् यति मोटो रकम access_timeअसोज १६, २०७७

सलमान खानको शोमा राधे मांलाई प्रतिस्पर्धीको रुपमा ल्याइएको खबर सार्वजनिक भएपछि बिस बस–१४ का लागि दर्शक निकै उत्साहित छन् । हालै निर्माताले राधे मांको झलक भएको एउटा प्रामो भिडियो जारी गरेका थिए । यो भिडियोलाई हेर्दा यस्तो लाग्छ कि राधे मां बिग बसको घरमा इन्ट्रि ...

जब ट्रोल्सका कारण बिग बस छोड्न चाहन्थे सलमान, यस कारण रोकिए access_timeअसोज १५, २०७७

बिग बस १४ सुरु हुने तयारीमा छ । हरेक पटक झैं सलमान खान कार्यक्रमलाई होस्ट गर्नेछन् र दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । सधैं झैं यसपटक पनि सलमान खानको पारिश्रमिक एक चर्चाको विषय बनेको थियो तर तपाईंले कहिले सोच्नुभएको छ ? सलमान यति लामो समयसम्म बिग बससँग किन ज...

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि access_timeअसोज १४, २०७७

टिभीको चर्चित र विवादित रियालिटी शो बिग बसको  १४ औं संस्करण सुरु हुन तीन दिन मात्रै बाँकी छ । यसैबीच च्यानलले सबै प्रतियोगीको झलक देखाउन सुरु गरिसकेको छ । जान सानू, एजाज खान, निक्की तंबोलीपछि अब राधे माँको पहिलो झलक च्यानलले सार्वजनिक गरेको छ । आफूलाई देव...

मिलन सर फिल्म कहिले बनाउने ? access_timeअसोज १३, २०७७

काठमाडौं । पछिल्लो समय लगातार फिल्म दिने निर्देशक मध्येका एक मिलन चाम्स पनि हुन् । गतबर्ष उनका केही फिल्म लगातार समेत रिलिज भए । अहिले पनि चाम्सको रफ्तार उस्तै छ । अहिले फिल्मी निर्माणको वातावरण त छैन । तर पनि उनी एकपछि अर्काे फिल्म घोषणा गरिरहेका छन् । लकडाउनकै सम...

केबीसीको सेटमा जब छल्कियो अमिताभ बच्चनको आँसु, प्रशंसक पनि भए भावुक access_timeअसोज १३, २०७७

रियालिटी टिभी शोज भारतमा अत्यधिक चर्चित छन् । यसका एउटा कारण यो पनि हो कि कार्यक्रममा दर्शकले उनीहरुको सेलिब्रिटीको वास्तविक रुप देख्न पाउँछन् र अर्को कारण यो हो कि यहाँ थुप्रै इमोसन पनि देख्न पाइन्छ, जसमा सायद पहिला तपाईंको ध्यान गएको छैन । यस्तै एउटा कार्यक्रम हो कौन ...

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै access_timeअसोज १२, २०७७

कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी इन्डष्ट्रिलाई पनि कोरोना महामार...

कुटपिटको आरोपबीच एकपटक पुनः एक भए पूनम पाण्डे– स्याम बम्बे access_timeअसोज ११, २०७७

सेलिब्रिटीको जीवनमा कहिले के हुन्छ, त्यो थाहा पाउन मुश्किल छ । फिल्ममा त ट्विस्ट देख्न पाइन्छ भने कलाकारको नीजि जीवनमा थुप्रै नाटकीय मोड आइरहन्छन् । यसको सबैभन्दा ठूलो उदाहरण पूनम पाण्डे हुन् । पूनम पाण्डेले हालै विवाह गरेकी थिइन् । विवाहको १२ दिनपछि नै उनले श्रीमान् ...

साम्राज्ञीको हातमा ३ फिल्म access_timeअसोज ९, २०७७

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी डिमान्डकी हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भुवन केसीले निर्माण गरेको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी शाहलाई यो फिल्मको रिलिजपछि पछाडी पर्किएर हेर्नु परेको छैन । एकपछि अर्काे फिल्म उनको हातमा परि...

प्रकाशले ‘दाह्रा निस्किएकी, महानायिका’ भनेपछि ऋचा शर्माले दिइन् तिखो जवाफ access_timeसाउन २५, २०७७

नेपाली सिने क्षेत्रबारे जानकारी दिने, टिका टिप्पणी गर्ने, गसिपलगायतका सामग्री पस्कने एउटा टेलिभिजन कार्यक्रम छ, रजतपट । कार्यक्रम रजतपटका प्रस्तोता हुन् प्रकाश सुवेदी । सुवेदी नेपाली सिने जगतबारे ज्ञान भएकाहरुका लागि नौलो नाम भने होइन । बीचमा केही समय हराएका उनी, ...

सलमानले बिग बस १४ का लागि बढाए पारिश्रमिक, कार्यक्रम प्रस्तुत गर्न लिनेछन् यति रकम access_timeअसार २२, २०७७

बिग बसको १३ औं संस्करण आफ्ना सबै सिजनमध्येको सबैभन्दा धमाकेदार रह्यो । बिग बस १३ को सफलतापछि अब ‘बिग बस १४’ को पनि तयारी सुरु भइसकेको छ । बिग बस १४ लाई पनि सलमान खानले नै होस्ट गर्नेछन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार बिग बस १४ अक्टोबरदे...

दिपाश्रीले कसलाई भनिन् ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने’ access_timeचैत २८, २०७६

नेपाली हास्य कलाकार तथा अभिनेता केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ को आज जन्मदिन हो । उनको जन्मदिनमा उनको आधिकारिक फेसबुक पेज शुभकामना सन्देशले रङ्गिएका छन् । उनलाई नेपाली सिने जगतसँग सम्बन्धित व्यक्तिहरुदेखि उनका प्रशंसकले पनि जन्मदिनको शुभकामना दि...

मिस वर्ल्ड टोनीले भनिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतका लागि धन्यवाद’ access_timeफागुन २३, २०७६

मिस वर्ल्ड –२०१९ बिजेता टोनी–एन–सिंह नेपालमा छिन् । उनी बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणमा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले  र निर्देशक स्टिभ डग्लससमेत नेपाल...

प्रियंका कार्कीको मेहेन्दी र संगीत (फोटोफिचर) access_timeफागुन १४, २०७६

बिहिबार विवाहको तयारीमा रहेको जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मंगलबार मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरियो । प्रियंका र आयुष्मानको विवाहका लागि काठमाडौंको एक रिसोर्टलाई तीन दिनको लागि बुक गरिएको छ । मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम आयोज...

प्रियंकालाई आयुष्मानको टक्कर (रमाइलो फोटोफिचरसहित) access_timeफागुन ११, २०७६

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले फागुन १५  मा लगनगाँठो कस्दै छन् । करिब एक वर्षअघि इन्गेजमेन्ट गरेको यो जोडीको विवाहले मनोरञ्जन बजार तातेको छ । प्रियंका कार्की आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी...

सिद्धार्थ शुक्लाले बिग बोस जितेपछि शोकी कर्मचारीले जागिर छोडिन्, खोलिन् भित्री रहस्य access_timeफागुन ५, २०७६

आइतबार बिग बोस १३ को फिनाले भयो । तर बिजेता सिद्धार्थ शुक्लाको जीतमा कर्लस टिभीकी कर्मचारीले कार्यक्रममाथि विभिन्न प्रश्न उठाएकी छिन् । फेरिहा नामकी महिलाले आफ्नो ट्वीटर ह्यान्डलमा करिब १२ वटा ट्वीटमार्फत् सिद्धार्थको जीतलाई पूर्व नियोजित र गलत बताएकी छिन् । सिद्धार्थले बि...

प्रियंकाको ब्याचलोरेट पार्टीमा रमाएका ‘बिकिनी बेब’ (तस्बिर) access_timeमाघ ७, २०७६

प्रियंका कार्कीको ब्याचलोरेट पार्टी अझै धुमधामका साथ अघि बढिरहेको छ । प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ । नेपालमा अहिले जाडो छ । ...

प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी access_timeमाघ ६, २०७६

काठमाडौं । पछिल्लो समयकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् । अभिनेत्री साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधार...

प्रियंका कार्कीले थाइल्याण्डमा यसरी मनाइन् ब्याचलोरेट पार्टी (२४ फोटोमा हेर्नुहोस्) access_timeमाघ ६, २०७६

अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो । ६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् । रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो...

‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट ?’ access_timeमाघ ३, २०७६

रियालिटी शो भ्वाइस अफ नेपाल, नेपाल आइडल, हिमालयन रोडिजपछि अब स्पिल्ट्सभिल्ला पनि नेपालमा भित्रिने संकेत देखिएको छ । रियालिटी शो हिमालय रोडिजका निर्देशक अमन प्रताप अधिकारीले  यसको संकेत  फेसबुकमार्फत् दिएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, &...

भारती सिंहलाई कपिल शर्माको शोबाट हटाउने माग उठ्यो, आखिर किन ? access_timeपुस १५, २०७६

रबिना टण्डन, फराह खान र भारती सिंहमाथि पंजाब पुलिसले एक समुदायको धार्मिक भावनालाई आहत गरेको भन्दै ऊजुरी दर्ता गरिएको छ । यो मामलापछि भारतीलाई कपिल शर्मा शोबाट बाहिर निकाल्नुपर्ने माग सोसल मिडियामा अत्यधिक बढेको छ । उक्त ऊजुरी अजनाला ब्लकको क्रिस्चियन फ्रन्टका अध्य...

Page 1 of 8