केन्द्रीय संस्करण

हेडलाइन

दसैं मनाउन गाउँघर गएकाहरु फर्कन थाले कर्मथलो (फोटोफिचर) access_timeकात्तिक १४, २०७७

काठमाडौं । नेपालीहरुको महान चाड दसैं मनाउन गाउँघर गएकाहरु धमाधम कर्मथलो काठमाडौं उपत्यकासहित विभिन्न शहरमा फर्कन थालेका छन् ।  विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छोेडेर शहर पसेकाहरु दसैं मनाउन घर जाने गर्दछन् । सोही अनुरुप यस वर्षको दशैं मना...

काठमाडौं उपत्यकामा  १९ हजार ७५२ सक्रिय संक्रमित, ३३३ को मृत्यु access_timeकात्तिक १४, २०७७

काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १९ हजार ७५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा ७८१ महिला र ११०७ जना पुरुष रहेका छन् । यस्तै हालसम्म उपत्यकामा ३३३ जनाको मृत्य...

राजनीतिक स्टन्ट कि षड्यन्त्र : ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचारबाजी कसले गर्‍यो ? access_timeकात्तिक १४, २०७७

काठमाडौं । स्थायी समिति बैठकका निर्णय कार्यान्वयनमा बेवास्ता गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मनमुटाव देखिनुका साथै उनीहरुबीचको दुरी बढ्न पुगेको छ । नेताहरुबीच दुरी घटाउने प्रयास पनि ज...

बाबुरामको वरियता : जसपा नेपालमा भट्टराईको ‘रोल नम्बर’ कति ? access_timeकात्तिक १४, २०७७

  कात्तिक ३ गते बसेको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकले डा. बाबुराम भट्टराईलाई परिषद्को अध्यक्ष बनाए पनि पार्टीमा हालसम्म उनको वरियाता स्पष्ट पारेको छैन । पार्टीले सार्वजनिक गरेको केन्द्रीय समितिको नामावलीमा एक नम्बरमा महन्थ ठाकुरको नाम छ ...

के पृथ्वीभन्दा बाहिर अन्य ग्रहहरुमा पनि जीवन छ ? access_timeकात्तिक १४, २०७७

    सयौं वर्षदेखि मानिसहरुको मस्तिष्कलाई खल्बलाउँदै आएको एउटा जब्बर प्रश्न हो– के जीवन पृथ्वीमा मात्रै सम्भव हो र ? के पृथ्वीभन्दा बाहिरका अनन्त ब्रम्हाण्डमा जीवन छैन र ? यो कुराको उत्तर खोज्ने क्रममा लामो समयदेखि वैज्ञानिक अध्ययन अनुसन्धान हुँदै आए...

किवीले हराभरा हैबुङ : बाँदरले मकै खाने बारीमा किसानको यस्तो सफलता (भिडियो) access_timeकात्तिक १४, २०७७

७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पथ्र्यो । तर अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामुहिक रुपमा थालिएको कृषिकर्मबाट सफलता पाउन थालेका छन् । काठमाडौँबाट झन्डै ३० किलोमिटर उत्तर पश्चिम मेलम्ची ...

स्वाब परीक्षणमै लापरवाहीको यो हद, अनि किन नबढोस् कोरोना संक्रमितको संख्या ! access_timeकात्तिक १४, २०७७

      नवरात्रिको तेस्रो दिन अर्थात् कार्तिक ३ गते सोमबार हिन्दु धर्मावलम्बीहरुको घर–घरमा एवं मन्दिरमा दुर्गा भवानीका ९ रुपमध्येको एक अर्थात् चन्द्रघण्टा देवीको पूजाअर्चना हुँदै थियो । मजस्ता कोरोनाले भेटेकाहरु संक्रमणमुक्त हुने दिनको प्रतीक्षाम...

मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता access_timeकात्तिक १३, २०७७

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा...

काठमाडौं उपत्यकामा १६१५ संक्रमित थपिए, देशभर कुन जिल्लामा कति सक्रिय संक्रमित ? access_timeकात्तिक १३, २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ संक्रमणमुक्त access_timeकात्तिक १३, २०७७

बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । यस्तै ३०३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख...

ओली–प्रचण्ड अन्तरद्वन्द्वले नेकपामा एकपछि अर्को संकट access_timeकात्तिक १३, २०७७

काठमाडौं । कोरोनाको कहरलाई कारण देखाउँदै सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिना पर सारिएको छ । तर यही कार्तिक १५ देखि १७ सम्म बस्ने भनिएको बैठक मंसिर १५–१७ मा पुर्याउनुमा कोरोनामात्रै कारण नरहेको नेताहरु बताउँछन् । ...

अमेरिकी निर्वाचन : कसले जित्दा नेपाललाई बढी फाइदा ? access_timeकात्तिक १३, २०७७

काठमाडौं । ज्यादै नै कठिन समयमा हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन अब ५ दिनमात्रै बाँकी छ । प्रत्येक ४÷४ वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबारका दिन चुनाव हुने अमेरिकी संविधानको प्रावधान अनुसार यो वर्ष नोभेम्बर ३ मा निर्वाचनको मिति तय भएको हो...

सात वाणिज्य बैङ्कले गरे ११ अर्बको लाभांश घोषणा access_timeकात्तिक १३, २०७७

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ वाणिज्य बैङ्कले लाभांश घोषणा गरेका छन् । दशैं बिदा हुनुभन्दा अघिसम्म सञ्चालनमा रहेका २७ मध्ये सो संख्यामा वाणिज्य बैङ्कहरुले लाभांश घोषणा गरेका हुन् । वाणिज्य बैङ्कहरुले घोषणा गरेको लाभांश अनुसार हालसम्म यी बैङ्कहरुले आफ्ना शे...

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण: नेपाल–भारत सीमा विवादले कस्तो मोड लेला ? access_timeकात्तिक १३, २०७७

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे तीन दिने भ्रमणका लागि कात्तिक १९ गते नेपाल आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । नेपाल र भारतबीच सीमा विवाद चर्किरहेको समयमा उनको भ्रमणलाई लिएर विभिन्न...

३३ देशबाट १ लाख २३ हजार ८४८ नेपाली स्वदेश फर्किए access_timeकात्तिक १३, २०७७

कोभिड–१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । सरकारले गत चैतमा अन्तरारष्ट्रिय उडानमा रोक लगाएकोमा सोही बीचमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन चार्डर उडान सञ्चालन गरेको थियो भने...

कोरोनाको चर्को डर– फेरि फर्कियो युरोपमा यसको कहर access_timeकात्तिक १३, २०७७

      युरोपमा कोरोनाभाइरस संक्रमणको कहर फेरि बढ्न थालेको छ । हाल देखापरेको कोरोनाभाइरस संक्रमणको दोस्रो लहरका विरुद्ध लड्नका लागि फ्रान्स र जर्मनीले नयाँ प्रतिबन्धहरुको घोषणा गरेको छ । त्यसअनुसार, जर्मनीले पुन: लकडाउनतिर फर्कँदै आगामी सोमब...

२४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ संक्रमित थपिए access_timeकात्तिक १२, २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको हो ।  यस्तै बितेको २४ घण्टामा देशभर भने १ हजार ९५४ जनामा कोरोनाभ...

थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि access_timeकात्तिक १२, २०७७

बितेको २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको  नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  उनक...

भत्ता नपाउँदा वृद्धवृद्धाको दसैं बन्यो ‘खल्लो’ access_timeकात्तिक १२, २०७७

  सरकारले दिने वृद्धभत्ता आएपछि दसैं मनाउने भन्दै ढुक्क भएर बसेकी थिइन्, धादिङ ज्वालामुखी गाउँपालिकाकी ७७ वर्षीय नानीमाया गुरुङ । आयआर्जनको अरु केही स्रोत नभएको उनले अघिल्ला वर्षमा समेत यही भत्ताबाट दसैंखर्च टार्दै आएकी थिइन् ।  गुरुङमात्रै नभएर सामाजि...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पछिलाई सर्‍यो access_timeकात्तिक १२, २०७७

काठमाडौं । तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो ।  नेकपा कार्यालय स...

३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए access_timeकात्तिक १२, २०७७

कोरोना महामारीकै बीचमा विभिन्न ३२ मुलुकबाट नेपालीहरु स्वदेश फर्किएका छन् । कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गर...

दशैंका कारण घट्यो परीक्षण, उपत्यकामा मात्रै २० हजार बढी सक्रिय संक्रमित access_timeकात्तिक ११, २०७७

नेपालीहरुको महान चाड दशैँका कारण अधिकांश प्रयोगशालाहरु बन्द हुँदा बितेको २४ घण्टामा परीक्षण ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको अध्यावधिक विवरणअनुसार २४ घण्टामा मात्रै २७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । यसो त सोमबारको विवरणमा पनि ५ हज...

२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि access_timeकात्तिक ११, २०७७

देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।  संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्...

एउटा साधारण खोजले कसरी कमाउँछ खर्बौँ डलर ? access_timeकात्तिक ११, २०७७

  काठमाडौँ । कुनै अध्ययन वा नयाँ खोजको मूल्य कति हुन्छ ? त्यसको कुनै अनुमान गर्न सकिँदैन । हामीमध्ये सबैजसो प्रत्येक दिन केही न केही नयाँ कुरा खोजिरहेका हुन्छौँ र केही प्राप्त समेत गरिरहेका हुन्छौँ । तर, धेरैजसो खोजबाट हामीलाई केही पनि हात लाग्दैन ।  ...

कोरोनाकालमा १ लाख २२ हजार बढी नेपाली विदेशबाट फर्किए (तथ्यांकसहित) access_timeकात्तिक ११, २०७७

काठमाडौं । कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् ।  सरकारले विदेशमा रोजगारी गुम...

Page 1 of 351