केन्द्रीय संस्करण

स्वास्थ्य शैली

उत्तर अमेरिका र एसियाका केही क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन access_timeकात्तिक १०, २०७७

 विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।  यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतर...

गौरमा विशेषज्ञ चिकित्सक तत्काल नियुक्त गर्न माग गर्दै रिले अनशन access_timeकात्तिक ९, २०७७

रौतहट  । रौतहट स्थित जिल्ला अस्पताल गौरमा विशेषज्ञ चिकित्सक नियुक्तिको माग गर्दै आजदेखी रिले अन्सन सुरु गरिएको छ । झन्डै साढे सात लाख जनसंख्या रहेको  जिल्लाको एक मात्र जिल्ला अस्पताल सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना मात्र विशेषज्ञ डाक्टरले...

कोरोनाभाइरस रोकथामको एउटा अचूक अस्त्र: मास्कको अनिवार्य प्रयोग access_timeकात्तिक ९, २०७७

        कोरोनाभाइरस संक्रमणलाई रुघाखोकीभन्दा कमजोर भाइरस भनिँदै गर्दा अमेरिकामा चाहिँ यसले फेरि उत्पात मच्चाउन थालेको छ । गत शुक्रबार मात्रै त्यहाँ संक्रमणका ८५ हजार नयाँ केसहरु फेला परेका छन् । युरोपका कतिपय देशहरुमा पनि भाइरस सं...

२४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४६६९१ access_timeकात्तिक ७, २०७७

बितेको २४ घण्टामा देशभर थप ४४९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार महिला १६९० र पुरुष २८०९ जना गरी जम्मा ४४९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार बितकेो २४ घण्टामा ...

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु access_timeकात्तिक ६, २०७७

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको आज मृत्यु भएको छ ।  कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए  । कात्तिक ४ गते लुम्बिनी प्रादेशिक ...

प्रदेश १ मा ६३७ सङ्क्रमित थपिए access_timeकात्तिक ६, २०७७

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा आठ, ताप्लेजुङमा  छ, संखुवासभामा तीन, खोटाङ र धनकुटामा एकाएक र प्रदेश  बाहिरका १६ जना रहेको प्रदे...

काठमाडौँ उपत्यकामा १ हजार ५५२ संक्रमित थपिए access_timeकात्तिक ६, २०७७

काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा संक्रमण पुष्टि भएको हो । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ब...

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे access_timeकात्तिक ६, २०७७

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् ।   यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग ...

कोरोनाकालमा यसकारण शारीरिक व्यायाम र योग महत्त्वपूर्ण छ access_timeकात्तिक ६, २०७७

डा. आर कुमार कोरोनाको फैलावट रोक्नका लागि लकडाउन (घरमै बस्ने तथा पार्क, जिम र फिटनेश सेन्टर बन्द गर्ने निर्देशन) अन्तर्गत सार्वजनिक स्वास्थ सिफारिसहरु जारी गरियो । यसले दैनिक शारीरिक गतिविधि कम गरिदियो । शारीरिक गतिविधिमाथिको रोक दुुर्भाग्यपूर्ण छ किनकी व्यायामबाट ...

नोबेलको पीसीआर ल्याब दसैँमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट दिइने access_timeकात्तिक ६, २०७७

नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैँमा पनि खुल्ला रहने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैँ बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ । कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दसैँको अवधिमा पनि...

कोरोना संक्रमित नर्सको पीडा : संक्रमणबाट तङ्ग्रिन नपाउँदै ‘डाइपर’ लगाएर ड्युटीमा access_timeकात्तिक ६, २०७७

काठमाडौं । कोभिड १९ बाट संक्रमित नर्सहरुले आफुलाई संक्रमण पुष्टि भएको १४ दिन नपुग्दै अस्पतालमा ड्युटी गर्न जानुपर्ने बाध्यकारी नियमले मानसिक र शारीरिक तनाव बढाएको बताएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नभएका संक्रमितलाई १० र लक्षण भए...

५ हजारभन्दा बढीको स्वाब लिएका संक्रमित विद्यार्थीको अनुभव : कार्यक्षेत्रमा फर्किन आतुर छु access_timeकात्तिक ६, २०७७

कोरोना भाइरसको महामारीसँगै लकडाउन घोषणा हुनुअघि सबैजसो क्याम्पसहरु नियमित रुपमा चलिरहेकै थिए । हामी पढ्ने केन्द्रीय प्रविधि क्याम्पस (हात्तिसार धरान) मा पनि नियमित रुपमा कक्षा सञ्चालन भइरहेकै थियो । अध्ययन अध्यापनमात्रै नभएर क्याम्पसमा विद्यार्थीहरुका राजनीति गतिविधि सम...

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्यान गयो access_timeकात्तिक ६, २०७७

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ ।  तर एभिन्साले खोप परीक्...

बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार भन्छन्, ‘खोपले पूर्णरुपमा कोरोनाभाइरस' अन्त्य गर्दैन', बिस्तारै ‘फ्लू’ जस्तै बन्ने आशा access_timeकात्तिक ६, २०७७

कोभिड-१९ वर्षेनी आउने फ्लु भाइरसजस्तै सामान्य भएर जानसक्ने बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भालेन्सले बताएका छन् । केही सम्भावित खोपहरु परीक्षणका क्रममा छन्, तर भालेन्सका अनुसार कुनै पनि खोपले भाइरसलाई उन्मुलन गर्नेजस्तो देखिँदैंन । सबैतिरबाट कोभिड उन्मुलन ...

बजारमा रेम्डेसिभिरको हाहाकार, ६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार access_timeकात्तिक ६, २०७७

काठमाडौं । कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ । तर सरकारको बेवास्ताका कारण उक्त औषधि नेपालमा कालोब...

कोभिड–१९ लाई सामान्य रुघाखोकीजस्तै कमजोर ठान्ने गल्ती नगरौं ! access_timeकात्तिक ६, २०७७

    ‘कोभिड– १९ तथा कोरोनाभाइरस संक्रमणका बारेमा कुरा गर्न ‘भाइरोलोजिस्ट’ नै हुनुपर्छ भन्ने कुनै जरुरी छैन’ भनी (कू)तर्क गर्ने केही नेपाली ‘अभियन्ता’हरुको भनाइमा ‘कोरोनाभाइरस’ रुघाखोकी (फ्लू) ...

होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको मृत्यु access_timeकात्तिक ४, २०७७

दाङमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेशनमा बसेका अवस्थामा मृत्यु भएको हो ।  सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए।  काठमाड...

धरानका थप एक संक्रमितको मृत्यु access_timeकात्तिक ४, २०७७

धरानमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१६ का ९० वर्षीय पुरुष रहेका छन् ।  उनलाई गत असोज ३० गते संक्रमण पुष्टि भएको थियो । त्यसयता उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थिय...

दमकमा दुई  सङ्क्रमितको मृत्यु access_timeकात्तिक ४, २०७७

कोरोना भाइरसको सङ्क्रमणवाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्...

कोरोनाभाइरसको संक्रमण युरोपमा फेरि बढ्न थाल्यो access_timeकात्तिक ४, २०७७

लन्डन । के जाडो याममा कोरोनाभाइरसको अझ भयानक रुप झेल्नुपर्ला ? के विश्वले कोरोनाभाइरसको दोस्रो लहरको सामना गर्नुपर्ला ? कोरोनाभाइरसको खोप कहिलेसम्म आउँछ र खोप आएको अवस्थामा पनि कति मानिसका लागि उपलब्ध हुन सक्ला ? यी यस्ता प्रश्न हुन् जसको सटिक जवाफ अहिलेको अवस्थामा छै...

कोरोनाको दशा नबनोस् दसैँ access_timeकात्तिक ४, २०७७

नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अहिलेको दसैँ जो जहाँ छ, त्यहीँ मनाउन सार्वजनिक रुपमा आग्रह ग...

१४ वर्षीया किशोरीको आविष्कार जसले कोभिड–१९ को उपचार पत्ता लगाउन सक्छ access_timeकात्तिक ४, २०७७

विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसको उपचार पत्ता लगाउन लागि जुटेका छन् । यसमा एक किशोरी पनि अग्रस्थानमा देखिएकी छिन् । टेक्सासकी १४ वर्षीया अनिका चेब्रोलुले हालै मात्र ‘थ्रीएम यङ साइन्टिस्ट च्यालेन्ज’ जित्दै २५ हजार अमेरिकी डलर हात पार्न सफल भएकी ...

नयाँ अध्ययनको खुलासा : सुँगुरमा पाइने अर्को कोरोनाभाइरसले पनि मानिसलाई संक्रमण गर्न सक्ने access_timeकात्तिक ४, २०७७

      विशेषतः सुँगुरलाई संक्रमण गर्न सक्ने भनी केही समयअघि मात्रै थाहा लागेको स्वाइन कोरोनोभाइरसले मानिसको कोषमा आफूलाई पुनरुत्पादन (replicatre)  गर्न सक्ने तथ्य पत्ता लागेको छ । हालसालै प्रकाशित एक नयाँ अध्ययन रिपोर्टले सुँगुर व्यवसा...

कोभिडसँग लडने क्षमता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव access_timeकात्तिक २, २०७७

काठमाडौं । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनम...

फ्रोजन फुडको बाहिरी सतहमा पनि भेटियो कोरोना, वैज्ञानिक चिन्तित access_timeकात्तिक २, २०७७

चीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । क्विंगदाओ बन्दरगाह शहरमा आयातित प्याकेटमा माछा भेटिएपछि वैज्ञानिकहरु चिन्तित छन् । शनिबार चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले विज्ञप्ति जारी गर्...

Page 1 of 109