केन्द्रीय संस्करण

मनोरञ्जन : हलिउड/बलिउड

लण्डनमा शाहरुख र काजोलको स्ट्याजु बन्ने access_timeकात्तिक ४, २०७७

एजेन्सी । अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको स्ट्याजु लण्डनको लिसेस्टर स्क्वायरमा राखिने भएको छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा उक्त स्ट्याजु राख्न लागिएको हो ।  २० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मले आज २...

के डिजिटल डेब्यूका लागि २० करोड पारिश्रमिक लिइरहेका छन् कपिल शर्मा ? access_timeकात्तिक ४, २०७७

हास्यकलाकार कपिल शर्मा टिभी इन्डष्ट्रिका चर्चित हस्ती हुन् । उनले टेलिभिजनमा त आफ्नो क्षमता पुष्टि गरिसकेका छन्, त्यस्तै बलिउड सेलिब्रिटी बीच पनि उनी निकै चर्चित छन् । कपिल वेब सिरिजमार्फत् चाँडै नै डिजिटल डेब्यू गर्ने तयारीमा छन् । तर रोचक कुरा के छ भने यो डेब्यूका लागि उनी...

कंगना रनोटलाई एक वकिलले सोशल मिडियामा  दिए बलात्कारको धम्की access_timeकात्तिक ४, २०७७

बलिउड नायिका कंगना रनौतलाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका छन् । यो धम्की कंगनाको त्यो पोस्टमा आएको छ जमा उनले नवरात्रि र ब्रतको कुरा गरेकी थिइन् । यद्यपि, जब घटना गर्मायो तब वकिलले माफी मागे र आफ्नो आइडी ह्याक भएको भन्दै स्पष्टिकरण दिएका थिए । ओडिशा...

६१ वर्षका सञ्जय दत्त क्यान्सरबाट मुक्त, २ महिना अघि चौथो स्टेजबारे पत्ता लागेको थियो access_timeकात्तिक ४, २०७७

नायक सञ्जय दत्तको क्यान्सर निको भएको  छ । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिक...

आखिर किन दिल्लीका केटाहरुले शाहरुख खानलाई कुटेका थिए access_timeकात्तिक ३, २०७७

बलिउडका सुपरस्टार शाहरुख खानको संसारभरी फ्यान फओविङ धेरै नै छन् । यद्यपि, के तपाईंलाई थाहा छ कि एकपटक दिल्लीका केटाहरुले शाहरुख खानलाई कुटेका थिए । एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा शाहरुख खानले कुटाइ खाएका थिए । युवतीलाई भनिदिए प्रेमिकाः शाहरुख खानले...

जब आदित्यले पितालाई श्वेतासँग विवाह गर्ने निर्णय सुनाए, उदित नारायणले दिए यस्तो जवाफ access_timeकात्तिक ३, २०७७

गायक आदित्य नारायण आजकाल आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । उनी चाँडै नै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । अब आदित्य नारायणका पिता उदित नारायणले छोराको विवाहबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उदितले भने, ‘म श्वेतालाई पछिल्लो थुप्रै वर्षदेखि च...

कुनै समय चिया पसलमा जुठो भाँडा माझ्थे ओम पुरी, अभिनयको जादुले सबैलाई मोहित बनाए access_timeकात्तिक २, २०७७

भारतीय सिनेमामा यदि केही उत्कृष्ट अभिनेताको नाम लिनु पर्यो भने त्यसमा ओम पुरीको नाम पनि आउँछ । ओम पुरीले जीवनमा निकै संघर्ष गरेका छन् । उनको नीजि जीवन खासै राम्रो रहेन र अन्तिम सयमसम्म उनी विवादमा घेरिइरहे । तर उनको अभिनयमा कसैले पनि कहिले औंला उठाउन सकेन । ओम ...

नायिकाले मिथुन चक्रवर्तीका छोरा महाअक्षयविरुद्ध लगाइन् बलात्कार र जबर्जस्ती गर्भपतन गराएको आरोप access_timeकात्तिक २, २०७७

मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीविरुद्ध मुम्बईको ओशिवारा प्रहरी स्टेशनमा विवाहको प्रलोभन देखाए र बलात्कार र गर्भपतन गराएको भन्दै मुद्दा दर्ता भएको छ  । मिथुनकी श्रीमती योगिता बालीलाई पनि यो मुद्दामा आरोपी बनाइएको छ । फिल्म इन्डष्ट्रिमा काम गर्ने एक नायिका...

कंगना रनौटमाथि अदालतको आदेशमा मुद्दा दर्ता access_timeकात्तिक २, २०७७

बलिउड नायिका कंगना रनौटविरुद्ध अर्को एउटा एफआईआर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको थियो । उ...

कंगनाविरुद्ध एफआईआर दर्ता गर्न आदेश access_timeकात्तिक १, २०७७

मुम्बईको बान्द्रा अदालतले बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध साम्प्रदायिक घृणा फैलाएको अभियोगमा एफआईआर दर्ता गर्न आदेश दिएको छ । अदालतमा दर्ता भएको उजूरीमा कंगनाको ट्वीट उच्छृङ्खल भएकाले उनीविरुद्ध एफआईआर दर्ता हुनुपर्ने माग गरिएको थियो । मुुन्ना बराली र साहिल असरफ ...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार access_timeकात्तिक १, २०७७

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् ।  तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग ...

‘पठान’ मा शाहरुख र जोनको टक्कर access_timeअसोज ३०, २०७७

मुम्बई । बलिउडका किङ शाहरुख खान लामो समयपछि फिल्म ‘पठान’ मार्फत ठुलो पर्दामा देखिँदैछन् । एक्सन प्रदान यो फिल्ममा अभिनेता जोन अब्राहम पनि मुख्य भूमिकामा रहेका छन् । जोनले फिल्ममा भिलेनको भूमिका निर्बाह गर्न लागेका हुन् । फिल्ममा जोन र शाहरुखको दमदार टक्कर र...

उत्तर कोरियाको पर्दाफाश गर्ने दाबी गरिएको फिल्म access_timeअसोज ३०, २०७७

उत्तर कोरियाले अन्तरराष्ट्रिय प्रतिबन्धबाट बच्नका लागि के–कस्ता तरिका अपनाउँछन् त्यसबारे जानकारी दिँदै एउटा नयाँ डकुमेन्ट्री बनेको छ । यसमा उत्तर कोरियाली शासक किम जोङ उनको प्रशासनका अधिकारीसँग नक्कली रक्षा सम्झौता गरिएको कुरा पनि देखाइएको छ ।  डकुमेन्ट्...

४०० करोड लगानीमा तयार हुनेछ प्रभास–सैफ अली खानको ‘आदिपुरुष’ access_timeअसोज ३०, २०७७

साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्को फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले राम्रै व्यापार गर्न सफल भएको थियो र उक्त फिल्...

रणबीर सिंहको गाडीलाई बाइकले दियो ठक्कर access_timeअसोज ३०, २०७७

बलिउड अभिनेता रणबीर बिहिबार मुम्बईमा एक सानोे दुर्घटनाको शिकार भए । यो दुर्घटनामा न त उनलाई न नै उनको गाडीमा केही क्षती पुग्यो तर पापाराजीले उनका केही तस्बिर खिच्ने भने मौका पक्कै पाए । यी तस्बिर र भिडियो अब सोसल मिडियामा भाइरल भएका छन् जसमा रणबीर दुर्घटनापछि आफ्न...

अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग उठ्यो access_timeअसोज ३०, २०७७

सोसल मिडियामा अक्षय कुमार र कियारा आडवाणीको आगामी फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग उठेको छ । फिल्ममा लभ जिहादको आरोप लागेको छ । हालै तनिष्कको एक विज्ञापनमा लभ जिहादलाई प्रोत्साहन गरेको आरोप लागेको थियो । अब यसपछि अक्षय कुमार र कियारा आडवाणीको आगामी फ...

विवेक ओबरोयको घरमा प्रहरीको छापा, थाहा पाउनुस् किन access_timeअसोज ३०, २०७७

बलिउड अभिनेता विवेक ओबरोयको मुम्बई घरस्थित बेंगलुरु प्रहरीले छापा मारेको छ । ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन् । भारतीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै आदित्य अल्वा फरार भएको बत...

क्यान्सर पीडित सञ्जय दत्तको मिडियासँग विशेष अपिलः भने, ‘म बिरामी छैन’ access_timeअसोज २९, २०७७

बलिउडका सञ्जु बाबा अर्थात् सञ्जय दत्त पछिल्लो थुप्रै समयदेखि क्यान्सरको खबरका कारण चर्चामा छन् । केही समय अघि सञ्जय दत्त फोक्सोको क्यान्सरसँग जुधिरहेको र उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको बताइएको थियो । यतिबेला सञ्जय दत्तको स्वास्थ्यबारे उनको परिवारको तर्फबाट लगातार अपडेट आ...

नायक फराज खानको मद्दत गर्न तम्सिए सलमान खान, तिरिदिए उपचार खर्च access_timeअसोज २९, २०७७

रानी मुखर्जीसँग मेहेन्दी नामको फिल्ममा देखिएका नायक फराज खान यतिबेला बिरामी छन् । उपचारका लागि रकम नभएकोले फराज खानको परिवारले आर्थिक सहायताको गुहार लगाएको छ । यस्तोमा नायकको मद्दतका लागि एकपटक पुनः बलिउडका दबंग स्टार सलमान खान अघि सरेका छन् । उनले फराजको मेडिक...

अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाउने पायल घोषले ऋचा चड्डासँग अन्ततः माफी मागिन् access_timeअसोज २९, २०७७

अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाउने अभिनेत्री पायल घोषले अभिनेत्री ऋचा चड्डासँग माफी मागेकी छिन् । ऋचा चड्डाले पायल घोषलाई अनुराग कश्यपमाथि आरोप लगाउने क्रममा गलत तरिकाले उनको नाम लिएको भन्दै कानूनी नोटिस पठाएकी थिइन् । पायल घोषले आफ्नो आरोपमा ऋचा चड्ड...

सुशान्त सिंह राजपूत मामिलामा सिबिआई अनुसन्धान पूरा, षड्यन्त्रको कुनै प्रमाण भेटिएन access_timeअसोज २९, २०७७

 सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको र उनीहरुले चाँडै नै आफ्नो रिपोर्ट अद...

जीवन र मृत्युसँग लडिरहेछन् नायक फराज खान, सहयोगको अपिल access_timeअसोज २९, २०७७

रानी मुखर्जीको फिल्म ‘मेहेन्दी’ मा उनको श्रीमानको भूमिका निभाइसकेका अभिनेता फराज खान आजकाल बेंगलुरुको अस्पतालमा जीवन र मृत्युसँग लडिरहेका छन् । ब्रेन इन्फेक्सनपछि उनलाई आइसीयूमा राखिएको छ । फराजको परिवारले उनका लागि अनलाइन फन्डको अपिल गरेका छन् । हालै ...

श्रीमानबिना छोरीहरुको लालनपालन कसरी गरिरहेकी छिन सुष्मिता सेन ? access_timeअसोज २८, २०७७

बलिउड नायिका सुष्मिता सेना बाहिरी रुपमा मात्रै सुन्दर छैनन् उनको भित्री मन पनि सुन्दर छ । यो कुरा उनको व्यवहारले नै पुष्टि गर्छ । सुष्मिताका दुई छोरी छन् जसको लालनपालन उनले एक्लै गर्दै आएकी छिन् । स्मरण रहोस्, सुष्मिताले दुईजनालाई धर्मपुत्रीको रुपमा हुर्काइरहेकी छिन् । ...

उमेरको भिन्नतालाई वास्ता नगरी विवाह गरेका यी जोडी, दर्शकमाझ छन् चर्चित access_timeअसोज २८, २०७७

कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुको विवाहमा ब्रेक लागेको छ । विवाहको मौसम सुरु हुनै लाग्दा बलिउड फिल्म इन्डष्ट्रिका सिंगल पनि अब मिंगल हुने तयारीमा छन् । हालै बलिउड गायिका नेहा कक्कडको विवाहले निकै चर्चा पाएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार नेहा कक्...

बलिउड नायिका अमृता राव आमा बन्दै access_timeअसोज २७, २०७७

बलिउड नायिका अमृता राव आमा बन्न लागेकी छिन् । हालै उनी  श्रीमान् अनमोलसँग एक क्लिनिक बाहिर देखिएकी थिइन् । अमृताको एउटा तस्बिर पनि सार्वजनिक भएको छ जसमा उनको बेबी बम्प स्पष्ट रुपमा देख्न सकिन्छ । उक्त तस्बिर क्लिनिकमा चेकअपका लागि खिचिएको बताइएको छ । टाइम्स अफ ...

Page 1 of 101