केन्द्रीय संस्करण

सूचना तथा विज्ञापन

कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन access_timeकात्तिक १, २०७७

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।      विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रज...

अब पेन्सनको खाता सक्रिय गर्न बैंकसम्म जानु नपर्ने access_timeअसोज २६, २०७७

सेवानिवृत्त सरकारी कर्मचारीले पेन्सन बुझ्नका खाता सक्रिय बनाउँन सम्बन्धित बैंकसम्म जानु नपर्ने भएको छ । हरेक ६/६ महिनामा सक्रिय बनाउनुपर्ने  व्यवस्था भएपनि कोरोना माहामारीका कारण हाललाई सम्बन्धित निवृत्तभरण व्यवस्थापन कार्यालयबाटै गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्...

हेटौँडा सिमेन्टले ३८ हजार कामदार माग्यो ! access_timeअसोज २५, २०७७

काठमाडौं । हेटौँडा सिमेन्टले करिब ३८ हजार कामदारको माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै हेटौंडा सिमेन्टले ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो । यसमध्ये २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौँडा सिमेन्टद्वारा जारी ग...

रेल्वे कम्पनीद्वारा १ सय २९ कर्मचारी माग, आवेदन पर्‍यो ३२ हजार access_timeअसोज १४, २०७७

काठमाडौं । नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जनाएका छन् ।  नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन म...

बागमती प्रदेश सरकारले माग्यो २६ जना कर्मचारी (सूचनासहित) access_timeअसोज १४, २०७७

बागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर माग गरेको हो ।  सूचनाअनुसार अधिकृत सा...

नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित) access_timeअसोज १३, २०७७

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना ...

कीटजन्य रोग अनुसन्धान केन्द्रले माग्यो कर्मचारी access_timeअसोज ९, २०७७

काठमाडौं । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (हेटौँडा)ले दुई पदमा केही कर्मचारीको माग गरेको छ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि १२ हिमाली जिल्लामा विभिन्न खालका सर्वेक्षण गर्न करारमा कर्मचारी माग गरिएको हो ।  इच्छुक स्वास्थ्यकर्म...

राष्ट्र बैंकले माग्यो ३ जना इन्जिनियर र १० जना चालक, तलब कति ? access_timeअसोज ८, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर  र १० जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरिएको हो ।  स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्य अनुभव भएकाले सि...

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय access_timeभदौ ३०, २०७७

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।  नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्...

रेल्वे कम्पनीले माग्यो कर्मचारी (सूचनासहित) access_timeभदौ २९, २०७७

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्...

नुवाकोटको त्रिशुली अस्पतालले माग्यो कर्मचारी access_timeभदौ २९, २०७७

काठमाडौं । बागमती प्रदेश मातहतको त्रिशुली अस्पताल (नुवाकोट)ले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । सो अस्पतालमा कोभिड–१९ आइसोलेशन वार्ड र एचडीयू तथा आईसीयू सञ्चालन तथा व्यवस्थापनका लागि करार सेवामा कर्मचारी माग गरिएको हो । सूचनाअनुसार एमडी एनेस्थेसियोलोजिस्...

सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन, सरकारले रोक लगायो access_timeभदौ २७, २०७७

काठमाडौं । सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएकोहो ।  विभागले शनिबार एक सू...

सीटीईभीटीले ३०६७ जनालाई छात्रवृत्ति दिँदै, आवेदन आह्वान (सूचनासहित) access_timeभदौ २६, २०७७

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकरण (निःशुल्क) छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान गरेको छ । सीटीईभीटीले शुक्रबार गोरखापत्रमा एक सूचना निकाल्दै छात्रवृत्ति कोटामा विभिन्न विषय अध्ययनका ...

राष्ट्रिय बीमा संस्थानद्वारा नतिजा प्रकाशन (सूचनासहित) access_timeभदौ २६, २०७७

राष्ट्रिय बीमा संस्थानले स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानका अनुसार उम्मेदवारले लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अंकका आधारमा नियुक्तिका लागि सिफारिस गरिएको छ । नियुक्तिका लागि आजको मित...

लाइसेन्सको नवीकरण आइतबारदेखि खुल्ने, नयाँ परीक्षा अनिश्चित (सूचनासहित) access_timeभदौ २५, २०७७

काठमाडौं । ४ हप्तापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो ।  कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नव...

उपत्यकामा पसल व्यवसाय खोल्न बार ताेकियो, अरु के–के खुला गरियो ?(सूचनासहित) access_timeभदौ २४, २०७७

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाएर जनजीवन सहज बनाउने प्रयास गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएकोमा बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकु...

क्यानले माग्यो मुख्य प्रशिक्षकसहित ८ प्रशिक्षक access_timeभदौ १८, २०७७

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो ।  नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटु...

सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको नतिजा सार्वजनिक access_timeभदौ १३, २०७७

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यस वर्षको ‘सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा प्रकाशन गरेको छ ।  साउन १० देखि १६ गतेसम्म सञ्चालित ‘सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२०’ को तेस्रो त...

उदयपुर सिमेन्टका लागि महाप्रबन्धकको दरखास्त आह्वान access_timeभदौ २, २०७७

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि उद्योग मन्त्रालयले सार्वजनिक दरखास्त आह्वान गरेको छ । सरकारी उद्योग अन्तरगतको सो सिमेन्ट उद्योगमा रिक्त रहेको महाप्रबन्धक पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक दर्खास्त आह्वान गरेको...

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो १७६ कर्मचारी (सूचनासहित) access_timeसाउन १४, २०७७

काठमाडौं । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी माग गरेको छ । राष्ट्रिय परिचयपत्रको लागि १७६ जना विवरण दर्ता अपरेटर करारमा भर्ना गर्ने गरी कर्मचारी माग भएको हो ।  सप्तरी, सर्लाही र कास्की लागि सो संख्यामा कर्मचारी माग भएको र आजको ...

लगानी बोर्डको रिक्त सिईओ पदका लागि दरखास्त खुल्यो access_timeअसार ५, २०७७

सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका  लागि दरखास्त आह्वान गरेको छ। तत्कालिन  सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर भएसँगै बोर्डको सिईओको पद रिक्त रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेक...

प्लान इन्टरनेशनले माग्यो कर्मचारी access_timeजेठ ९, २०७७

काठमाडौं । प्लान इन्टरनेशनले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ।  शुक्रबार सो संस्थाले एक सूचनामार्फत इच्छुक र योग्य उम्मेदवारले जुन ५ भित्र आवेदन दिन सक्ने जनाएको छ ।  सूचना हेर्नुहोस्ः  

त्रिविद्वारा आगामी वैशाख र जेठमा तय भएको परीक्षा स्थगित (सूचनासहित) access_timeचैत २८, २०७६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले वैशाख र जेठमा तय भएको परीक्षा कार्यक्रम स्थगित गरेको छ ।  त्रिविको केन्द्रिय परीक्षा सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख र जेठमा संचालन  गरिने  विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र स...

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित access_timeचैत २५, २०७६

काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।  प...

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी ‘फेक’ सूचनाले विद्यार्थीलाई तनाव access_timeचैत १९, २०७६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गराएको छ । सो सूचनामा कक्षा १०  को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिए...

Page 1 of 14