केन्द्रीय संस्करण

अन्तर्वार्ता

नेपाली कम्निस्टहरु सत्तासुखको वेदीमा आफ्ना यावत् संकल्प र वाचालाई बलि चढाउँछन् access_timeकात्तिक ७, २०७७

        तपाईं दशैं कसरी मनाउनुहुन्छ ? यसपटकको दशैं मनाउने सन्दर्भमा तपाईंले कुनै विशेष तयारी र योजना बनाउनु भएको छ कि ? म दशैँ मनाउँदिन । पारिवारिक र लोकदृष्टिमा असामाजिक नदेखिन केवल केही औपचारिकता निर्वाह गर्छु । यो असहमत ...

‘गणतन्त्रमा राष्ट्रप्रमुखको भूमिका पक्षपातपूर्ण देखियो’ access_timeअसोज २७, २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाली जनताको उन्नति र चिनारीसहित आफ्नो पार्टी एउटा मजबुत संगठित राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष राणाले आसन्न (०७८ वैशाख २५–२८) महाधिवेशनपछि ...

‘परिवर्तनको पक्षमा आन्दोलन गरेका पार्टी र नेता नै प्रतिगमनतिर लागे’ access_timeअसोज २५, २०७७

प्राध्यापक डा. लोकराज बराल झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारप्रति जनताले राखेका आशा, अपेक्षा विस्तारै वितृष्णामा परिणत हुन लागेको बताउँछन् । खासगरी कम्युनिस्ट भनिएको सरकार जनताप्रति उत्तरदायी बन्न नसक्नु, नयाँ दृष्टिकोण र नवीन योजना ल्याउन नसक्नु तथा प्रमुख प्रतिक्ष ...

‘प्रधानमन्त्री र शिक्षामन्त्रीको हस्तक्षेप भयो, डा. केसीलाई जुनसुकै बेला जे पनि हुन सक्छ’ access_timeअसोज २४, २०७७

मेडिकल शिक्षा सुधारका विभिन्न माग राख्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेको २७ दिन पुगेको छ । यो बीचमा सरकारी पक्ष र डा.केसी पक्षबीच दुई चरणमा वार्ता भएपनि निस्कर्ष निस्किएको छैन ।  शनिवार सरकारले एक विज्ञप्ति जारी गररी उनलाई अनसन तोड्न आग्रह गरेको छ र उनले रा...

शासक वर्गका लागि मधेशको अन्न, जमिन, भोटलगायत सबै प्यारो भयो, तर जनता प्यारा भएनन् access_timeअसोज २४, २०७७

      लामो समय वामपन्थी राजनीतिमा जीवन बिताएकी सुशीला श्रेष्ठ यतिखेर भिन्न राजनीतिक धार बोकेको जनता समाजवादी पार्टीमा आबद्ध भएकी छन् । जीवनको उर्जामय समय वामपन्थी आन्दोलन, अझ विशेषतः माले–एमाले पार्टीमा खर्च गरेकी श्रेष्ठसँग समसामयिक सव...

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल (अन्तर्वार्ता) access_timeअसोज २२, २०७७

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा...

‘पौडेलजीको प्रस्तावले पार्टी गम्भीर षड्यन्त्रको दलदलमा फस्न सक्छ’ access_timeअसोज १३, २०७७

      काठमाडौं । आउँदो फागुनमा हुने भनिएको १४ औं महाधिवेशनका सन्दर्भमा नेपाली काँग्रेसका नेता कार्यकर्तामा चासो र चिन्ता बढ्दो छ । विशेषतः आन्तरिक अन्तरद्वन्द्वलगायतका विविध कारणहरुले महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सबैभन्दा बढी चिन्तित ...

‘ओली–प्रचण्डसामु दुई विकल्प छन् : महानायक हुने कि खलनायक ?’ access_timeअसोज १२, २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन् शङ्कर पोखरेल । नेकपाभित्र वैचारिक नेताका रूपमा समेत चिनिने पोखरेल विशेषतः केपी ओली निकट मानिन्छन् । त्यसैले हुनसक्छ केन्द्रीय राजनीतिमा उत्तरचढाव आयो कि पोखरेल काठमाडौँ आइपुगिहाल्छन् । वैशाखयता कोरोन...

‘ओली राजमा जनताबाट निर्वाचित जेलमा, पराजित संसदमा हुँदो रहेछ’ access_timeअसोज ९, २०७७

काठमाडौँ । नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक शक्ति सन्तुलनको विषयमा कचिङ्गल भइरहेको छ । नेकपा र काँग्रेसजस्तै वैकल्पिक राजनीतिक शक्तिको उद्देश्य राखेको जनता समाजवादीभित्र पनि शक्ति सन्तुलनको विषय पेचिलो बनेको छ । जसपाले पार्टी एकता भएको ६ महिनासम्म पनि शीर्ष ...

‘धर्मनिरपेक्षताको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्छ’ access_timeअसोज ५, २०७७

काठमाडौं । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनबारे चासो बढ्दो छ । कोरोना महामारी र पार्टी नेतृत्वको उदासिनताका कारण निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका पैदा भइरहे पनि नेतृत्वका लागि नेताहरु तम्सिएका छन् । काँग्रेसमा नेतृत्व परिवर्तनको बहस जबरजस्त ढ...

केपी ओली गणतन्त्र विरोधी हुन्, प्रचण्ड पनि संविधानसभाको पक्षमा थिएनन् access_timeअसोज ३, २०७७

  पूर्वप्रधानमन्त्री समेत रहिसकेका बाबुराम भट्टराई नेपाली राजनीतिमा चिनाइबस्नुपर्ने नाम होइन । नेपालमा गणतन्त्रको जग हाल्ने तत्कालीन माओवादी जनयुद्धका मुख्य योजनाकारमध्येका एक भट्टराई माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणपछि ‘माओवादी आन्दोलनको उपदेयता सकिएक...

‘अब पनि प्रभावकारी ढङ्गले जान सकेनौँ भने देशमा अप्ठ्यारो स्थिति आउँछ’ access_timeअसोज २, २०७७

  दुई अध्यक्षीय प्रणालीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको निक्कै लामो समयपछि अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी हाँक्ने जिम्मेवारी प्राप्त गरेका छन् । त्यो जिम्मेवारी प्राप्त हुनुअघि नेकपाभित्र ‘विधि र पद्दति’ लागू गर्ने नाममा निक्कै ठू...

अब हामीसँग अर्को मौका र विकल्पै छैन access_timeअसोज १, २०७७

नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गर्नुभएका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक ...

नेतृत्वमा दावी गर्ने कि नगर्ने यो पिरलो ममा छैन : माधवकुमार नेपाल access_timeभदौ ३१, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलो रुपमा बढ्दै गएको विवाद भदौ २५ सम्म आइपुग्दा भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव...

‘यही ढङ्गले जाने हो भने संसद् नै आवश्यक छैन’ access_timeभदौ २१, २०७७

काठमाडौँ । राष्ट्रिय सभाका सांसद तथा संविधान र कानुनका जानकारसमेत हुन् रामनारायण विडारी । यथार्थ खोल्ने र तिखो टिप्पणी गर्ने विडारीसँग वर्तमान सरकारको कामकारबाही, सत्तारुढ दलभित्रको विवाद, कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध लगायतका विषयमा रातोपाटीले कुराकानी गरे...

कोरोनाको कहरले गर्दा पीडकसँगै बस्न बाध्य छन् कतिपय महिला access_timeभदौ १५, २०७७

बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यको रुपमा संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरत छिन् । तीन दशकभन्दा बढी महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । अहिले कोरोनाको कहरले महिला, बालबाल...

प्रदेश २ सरकार परिवर्तनबारे उपेन्द्र यादव : कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला, स्वभाविक हो access_timeभदौ १५, २०७७

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश २ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ । संघमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश २ मा स...

न्यायालय सुधार्न प्रशस्त काम गर्न नसकेकोमा पीडा हुन्छ access_timeभदौ १४, २०७७

२००८ साल साउन ६ गते यता नेपालको सर्वोच्च अदालतले अहिलेसम्म २९ जना प्रधान न्यायाधीश भोगिसकेको छ । तीमध्ये २२ औं प्रधान न्यायाधीश खिलराज रेग्मी मात्र एक यस्ता पात्र हुन्, जसले मन्त्रिपरिषदको नेतृत्व गर्ने अवसरसमेत पाए । ०६९ जेठ १४ गते पहिलो संविधानसभाको असमायिक विघटन भएप...

नियमित सेवा अवरुद्ध हुँदा पैदा भएका स्वास्थ्य समस्याहरू गम्भीर चुनौती हुन् access_timeभदौ ६, २०७७

कोरोना भाइरसले सिर्जना गरेको कोभिड–१९ महाव्याधिले सिंगो विश्वलाई हायलकायल बनाएको छ । स्वभाविक रुपमा नेपाल पनि त्यसबाट अछुतो छैन । खासगरी, पछिल्ला चरणमा नेपालमा कोरोनाको प्रकोप तीब्र भएर गइरहेको छ । कोरोनाले सिर्जना गरेका चुनौतिविरुद्ध लड्न सिंगो मुलुकको ध्...

‘आफ्नै मृत्युको खबर सुन्दा ‘म भाग्यमानी रहेछु’ भन्नुभएको थियो’ access_timeभदौ ३, २०७७

राष्ट्रकवि माधव घिमिरेको मङ्गलबार साँझ ५ः५५ बजे १०१ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा निधन भयो । १९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा गौरीशंकर घिमिरे र द्रौपदीदेवी घिमिरेका सुपुत्रका रूपमा जन्मिएका घिमिरेले प्रथम गुरु बद्री सुवेदीबाट शिक्षा आरम्भ गरेका थिए । उनले औपच...

‘हामी साह्रै अटेरी भयौँ, आफै नसुध्रिने हो भने कोरोना सङ्क्रमण भयावह हुन्छ’ access_timeसाउन ३०, २०७७

नेपालमा हालसम्म कोरोना झन्डै २५ हजारमा कोरोना सङ्क्रमण हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । १६ हजार हाराहारी निको भएर घर फर्किएका छन् । विगतमा विशेष गरेर  वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूको नजिक रहेका व्यक्तिमा सङ्क्रमण देखिने गरेको थियो । तर अहिले समुदाय स्त...

राष्ट्रिय स्वाधीनताको मुद्दामा समान धारणा विकास भयो भने पार्टी एकता कायम रहन्छ : देव गुरुङ (अन्तरवार्ता) access_timeसाउन २५, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक सङ्घर्ष चरमोत्कर्षमा पुगेको छ । गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक लामो समयदेखि अवरुद्ध छ । नेकपाको विवादको अन्तर्य पार्टीभित्र मात्रै सीमित छैन । यसको जरोकिलो निकै टाढा पुगेको छ । के हो त नेकपा भित्रको विवाद ?...

सचेत नभए फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ: डा.भ्याण्डेलर, डब्लुएचओ, नेपाल प्रतिनिधि (अन्तर्वार्ता) access_timeसाउन २२, २०७७

नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ । काठमाडौं उपत्यका लागायत देशका मख्य ठूला सहरहरुमा समुदायस्तरमा संक्रमण देखापरेको छ । संक्रमण दर पनि बढ्दै गएको छ । लकडाउन खुलेसँगै मानिसहरुको आवागमन पनि बढेको छ । संक्रमितहरु एक ठाउँबाट अर्क...

'बुबाको इतिहास मेटाउन खोजेपछि काँग्रेसमा आएको हुँ' access_timeसाउन १६, २०७७

काठमाडौं । पूर्वमन्त्री सुनिल थापा नेपाली काँग्रेसमा प्रवेश गरेसँगै राजनीतिक बृत्तमा बहस र विवाद जारी छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिलको काँग्रेस प्रवेशले नेपाली राजनीतिक धरातलमा नयाँ बहस र काँग्रेसभित्र विवाद निम्त्याएको छ । ...

अबको विदेशनीतिमा नेपालले विगतमा जस्तो असंलग्नताको प्रदर्शन गर्नु हुँदैन access_timeसाउन ८, २०७७

नक्शा प्रकरणपछि यतिखेर नेपाल–भारतसम्बन्ध अत्यन्तै जटील मोडमा आएर उभिएको छ ।  नेपालका दुई विशाल आणविक शक्ति सम्पन्न मुलुकहरुबीचको सम्बन्ध कटुतापूर्ण बनेर गएको छ र ती दुई मुलुकहरु युद्धको स्थितिमा आमनेसामने खडा छन् । विश्वका भूराजनीतिक शक्ति सन्तुलनहरुमा व्यापक...

Page 1 of 20