केन्द्रीय संस्करण

विज्ञान/प्रविधि

१४ वर्षीया किशोरीको आविष्कार जसले कोभिड–१९ को उपचार पत्ता लगाउन सक्छ access_timeकात्तिक ४, २०७७

विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसको उपचार पत्ता लगाउन लागि जुटेका छन् । यसमा एक किशोरी पनि अग्रस्थानमा देखिएकी छिन् । टेक्सासकी १४ वर्षीया अनिका चेब्रोलुले हालै मात्र ‘थ्रीएम यङ साइन्टिस्ट च्यालेन्ज’ जित्दै २५ हजार अमेरिकी डलर हात पार्न सफल भएकी ...

कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले बनायो रोबोट access_timeकात्तिक ३, २०७७

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा नि...

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने access_timeअसोज २९, २०७७

एजेन्सी । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो ह...

आइफोन १२ः एप्पलद्वारा आइफोनका चार नयाँ मोडल सार्वजनिक, यस्ता छन् विशेषता; मूल्य यति access_timeअसोज २८, २०७७

अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज सार्वजनिक गरेको छ जसअनुसार उसले चार नयाँ मोडल बजारमा उतारेको छ ।  मंगलबार एक डिजिटल इभेन्टमार्फत् यसको घोषणा गरिएको हो । एप्पलले आइफोन १२ को ह्यान्डसेट फाइभजी नेटवर्कबाट सुसज्जित भएको पुष्टि गरेको छ । एप्पलका ...

मंगलग्रह आज सबैभन्दा ठूलो र चम्किलो देखिने access_timeअसोज २७, २०७७

नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् । यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् । यो घटन...

जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका, जसले पायो नोबेल पुरस्कार access_timeअसोज २२, २०७७

(सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार गरेको निर्णयअनुसार उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धान र क्यालिफोर्निया...

युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा access_timeअसोज २१, २०७७

वासिङ्टन । भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ । एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।  केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसक...

रुखमा उल्टो झुण्डिएर पूरै जीवन बिताउने विचित्रको अल्छे जीव स्लथ ! access_timeअसोज १६, २०७७

  अंग्रेजी भाषामा एउटा शब्द छ– स्लथ (Sloth) । स्लथको अर्थ हुन्छ– सुस्त । यो शब्द अल्छे तथा सुस्त व्यक्तिलाई सम्बोधन गर्नको लागि प्रयोग गर्ने गरिन्छ । मध्य तथा दक्षिण अमेरिकाको घना जंगलमा एउटा विचित्रको जीव पाइन्छ । त्यसको नाम पनि स्लथ नै हो । रमाइलो त के ...

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने access_timeअसोज १२, २०७७

एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो ।&...

टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेशमाथि अमेरिकी अदालतको रोक access_timeअसोज १२, २०७७

अमेरिकामा एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । ट्रम्पको आदेशपछि टिकटकको नयाँ डाउनलोडमाथि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’ ले टिकटकको मालि...

चीनमा किन छैन इमेलको चलन ? access_timeअसोज ९, २०७७

म सन् २००८ मे महिनामा चीनको एक सानो इलाकाको येंगशुओमा रहेको एक नीजि अंग्रेजी स्कूलमा पढाउँथे । कोर्स समाप्त भएपछि मेरा एक विद्यार्थीले मलाई क्यूक्यू (QQ) एप डाउनलोड गर्न भने ता कि हामी एक–अर्काको सम्पर्कमा रहन सकूँ । यो एप एमएसएन मेसेन्जरले झैं काम गर्दथ्यो ।...

विज्ञानलाई बोक्दा चर्चद्वारा औधी सताइएका वैज्ञानिक ग्यालिलियो ग्यालिली access_timeअसोज ४, २०७७

    के ईश्वरले गल्ती गर्छन् ?”  “अहँ, गर्दैनन् ।”  “बाइबलले झूठ बोल्छ ?”  “ओहो ! त्यस्तो पनि हुन्छ र ? बाइबलले झूठ बोल्नै सक्दैन ।”  “अनि, बाइबलले स्वीकारेको झूठ सत्य हुन्...

रोबोटले गर्‍यो क्यान्सरको शल्यक्रियाः चाँडै ठिक भए बिरामी, पहिलो घटना access_timeअसोज ४, २०७७

एक रोबोटले डाक्टरको तीन समूहसँग मिलेर क्यान्सर बिरामीको शल्यक्रिया गरेको छ । कुनै क्यान्सर बिरामीको यस्तो प्रकारको यो पहिलो शल्यक्रिया हो । रिपोर्टका अनुसार यो अचम्मको प्रयोगका कारण बिरामी निको हुने समयमा एक तिहाईको कमी आयो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले नोरफोक...

विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध access_timeअसोज ३, २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ ।  चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र स...

विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड दिन माग access_timeअसोज २, २०७७

कोरोना भाइरसको सङ्क्रमण बढेका बेला विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड दिन विज्ञान विषयका शिक्षक एवं सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । साताव्यापी रुपमा मनाइएको आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको कोभि...

फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप access_timeअसोज २, २०७७

गए राति फेसबुक र इन्टाग्रामको सर्भर डाउन भएका कारण संसारभरका धेरै प्रयोगकर्ताले यी प्लेफर्ममा लग–इन गर्न पाएनन् । यसबारे प्रयोगकर्ताले मज्जाले ट्वीटरमा भडास पोखेका छन् । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको जासुसी गरेको आरोप पनि लागेको छ । फेसबुकले यसका लाग...

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो access_timeअसोज २, २०७७

आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले...

कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले रोबोट प्रयोगमा ल्याउने access_timeअसोज १, २०७७

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो ।  कार्यालयमा...

अस्ट्रेलियामा फेसबुक र गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव access_timeअसोज १, २०७७

क्यान्बेरा । फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । ...

एप्पलले थुप्रै नयाँ विशेषतासहित लञ्च गर्‍यो एप्पल वाच तर नयाँ आइफोन आएन access_timeभदौ ३१, २०७७

संसारभरीका प्राविधि प्रेमीका लागि विशेषगरी एप्पल ग्याजेट प्रयोग गर्नेहरुका लागि मंगलबार राती विशेष रह्यो । कोरोना भाइरस महामारीको यो समयमा एकातिर जीवन लगभग रोकिएको छ भने मंगलबार राती आयोजना भएको कार्यक्रमले मानिसहरुलाई थुप्रै नयाँ कुरा दिलायो । विशेषगरी स्वास्थ्...

वैज्ञानिकद्वारा विश्वकै पुरानो वीर्य फेला access_timeभदौ ३१, २०७७

पूरातत्त्वविद्हरुको एक टोलीले म्यानमारमा विश्वकै सबैभन्दा पुरानो वीर्य फेला पारेका छन् । ओस्ट्राकोड नामक जीवको शरीरमा रुखको चोपमा सुरक्षितरुपमा जमेको अवस्थामा फेला परेको उक्त वीर्य १० करोड वर्ष पुरानो रहेको वैज्ञानिकहरुको दाबी रहेको छ । यसअघि फेला परेको जनावरको वीर्...

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो access_timeभदौ २९, २०७७

वासिङ्टन । लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ ।&...

आइसिटी अवार्ड २०२० मा ३ सय बढीको नोमिनेशन छनौट प्रक्रिया शुरू access_timeभदौ २८, २०७७

काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ ।  गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन प...

स्याल्मन माछामा ७ दिनसम्म बाँच्नसक्छ कोरोनाभाइरस, फ्रोजन फुड कति खतरनाक ? access_timeभदौ २५, २०७७

अति संक्रामक कोरोनाभाइरस सतहमा कति धेरै समयसम्म रहनसक्छ भन्ने विषयमा भर्खरै हामीलाई थाहा हुन थालेको छ । त्यसैले हामीले हाम्रो घरको ढोकामा आउने हरेक पार्सल वा घरमा डेलिभरी हुने खाद्यान्नदेखि अन्य वस्तुहरुलाई छुनुुअघि सेनिटाइज गर्छौँ ।  चिसो वा फ्रिज गरिएको खा...

विचार लेख्न सक्ने विश्वको पहिलो रोबोट भन्छ– हामीबाट मानिसलाई कुनै खतरा छैन access_timeभदौ २५, २०७७

एक रोबोटले बेलायतको प्रतिष्ठित पत्रिका द गार्डियनमा आफ्नो विचार लेखेको छ । लेखमा रोबोटले आर्टिफिसियल इन्टेलिजेन्सबाट मानवतालाई कुनै खतरा नरहेको जोड दिएको छ । लामो आलेखमा रोबोटले लेखेको छ, ‘मानिसहरुले जे गर्दैछन्, उनीहरुले त्यही गर्नुपर्छ । एकअर्कालाई घृणा गर्दै...

Page 1 of 17