केन्द्रीय संस्करण

मुख्य समाचार

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको हातबाट विजयादशमीको टीका ग्रहण access_timeकात्तिक १०, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरेका छन् । सो क्रममा राष्ट्रपति भण्डारीले  उनलाई टीका र जमराको माला लगाइदिएकी थिइन्।  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त...

दुर्घटनामा दुई जनाको मृत्यु access_timeकात्तिक १०, २०७७

पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज  भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी साइकल चालक...

काठमाडौँ उपत्यकामा ८९४ जना संक्रमित थपिए access_timeकात्तिक १०, २०७७

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना संक्रमित थपिएका छन् । यसमा ३८० जना महिला र ५१५ जना पुरुष रहेका छन् । देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्ट...

२४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि access_timeकात्तिक १०, २०७७

पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । ...

नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र access_timeकात्तिक १०, २०७७

नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद, नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही, पश्चिम  डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या ग...

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका access_timeकात्तिक १०, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्री...

कोरोनाकालको दसैँ, तस्विरमा हेर्नुहोस् access_timeकात्तिक १०, २०७७

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...

राष्ट्रपतिबाट शुभसाइतमा टीका ग्रहण access_timeकात्तिक १०, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रह...

पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको मृत्यु access_timeकात्तिक १०, २०७७

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा म...

सामाजिक दूरी कायम गरी दसैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह access_timeकात्तिक १०, २०७७

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दसैँ मनाउन आग्रहसमेत गरेका छन् । सुदूरपश्चिमबासीका नाममा आज ए...

धरानमा थप दुई संक्रमितको मृत्यु access_timeकात्तिक १०, २०७७

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार शनिश्चरे–३ मोरङका पुरुषको गत ...

चाडपर्वले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को सोच साकार पार्ने प्रेरणा पैदा गरोस् : मुख्यमन्त्री शाही access_timeकात्तिक १०, २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारमा सीमित रही घरमै बसेर चाडवाड मनाउन अपिल गरेका छन् । दसैको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भनेका छन्, ‘ यो वर्ष सिंगो विश्व समुदायसँगै हामी पनि कोरोना भाइरस (कोभिड–१९)को संकटसँ...

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ access_timeकात्तिक १०, २०७७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । आज एक शुभक...

राष्ट्रपतिदेखि देउवासम्म : दशैँको अवसरमा कसले के भने ? access_timeकात्तिक १०, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगत...

आज विजयादशमीको टीकाको उत्तम साइत १०ः१९ बजे, कता फर्केर लगाउने ? access_timeकात्तिक ९, २०७७

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...

पर्सामा नेकपा नेताको हत्या प्रकरणः प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग access_timeकात्तिक ९, २०७७

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।  विन्दवासिनी पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रमका क्रममा  भएको झडपमा कात्तिक ६ गते उनको हत्या भएको...

कमल थापा अस्पतालबाट डिस्चार्ज access_timeकात्तिक ९, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापा आज चाबहिल स्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भए पछि अस्पतालले उनलाई आज डिस्चार्ज गरेको राप्रपा केन्द्रिय सचि...

खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन access_timeकात्तिक ९, २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र  स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै...

आज पनि संक्रमित हुनेभन्दा निको हुने बढी access_timeकात्तिक ९, २०७७

काठमाडौँ । नेपालमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिएका छन् भने यही अवधिमा ३ हजार ३३६ जना निको भएर घर फर्किएका छन् ।  शनिबार ...

काठमाडौँ उपत्यकामा थप १५ सय ३५ जनामा संक्रमण पुष्टि access_timeकात्तिक ९, २०७७

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण ग...

२४ घण्टामा २ हजार ८५६ संक्रमित थपिए access_timeकात्तिक ९, २०७७

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । ...

चोकको नाम राख्ने विषयमा झडप, प्रहरीद्वारा हवाइ फायर access_timeकात्तिक ९, २०७७

रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुका साथै एक सेल अश्रुग्यास पनि प्रहार गर्नुपरेको छ । घटनामा एक दर्जनभन्दा घाइते रहेका छन् । विगत १० व...

उल्लासपूर्ण छैन मन्त्रीहरुको पनि दसैँ : केही संक्रमित भएर आइसोलेनमा, केही मन्त्रालयको कामको अध्ययन गर्दै access_timeकात्तिक ९, २०७७

कोरोना संक्रमणका कारण आम सर्वसाधारणको जस्तै नेपाल सरकारका मन्त्रीहरुको पनि यसपटकको दशै फरक ढंगले बित्दैछ । वाहालवाला ३ मन्त्री कोरोना संक्रमणको सिकार भएर उपचार गराइरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरह...

आन्दोलनको तयारीमा जुट्दै थरुहट तथा मधेशका युवा access_timeकात्तिक ९, २०७७

काठमाडौं । थरुहट तथा मधेशका युवा विभिन्न मागसहित दसैँपछि आन्दोलनमा जाने तयारीमा जुटेका छन् । दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ । थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दसैँपछि जनकपुर वा वीरगंजमा युवाहरुको वृ...

कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, मृतकको कुल संख्या २ सय ८४ पुग्यो access_timeकात्तिक ९, २०७७

 विश्वव्यापी महामारी कोरोना भाइरस  संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एक जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।   एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा स...

Page 1 of 930