केन्द्रीय संस्करण

मनोरञ्जन: संगीत

‘पानी बादलु’मा सरोज, आश्मा र एलिसा access_timeकात्तिक ४, २०७७

काठमाडौं । पिरिम नलाउने, गलबन्दी–पछ्यैरीलगायत हिट गीतका गायक आशिष सचिनको नयाँ गीत ‘पानी बादलु’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा आशिषलाई स्वरमा रेश्मा पुनले साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । डान्स...

नयाँ गीतसंगीत : सीतारामको ‘मनको मैलो’देखि एलिनाको ‘दसैं तिहार आयो’ सम्म (भिडियोसहित) access_timeकात्तिक ४, २०७७

काठमाडौं । व्यवसाय नभएपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम तीव्र छ । सातामा घटीमा पनि दुई दर्जन वा सो भन्दा बढी नयाँ गीत संगीत भित्रिने गरेका छन् । हिन्दु नेपालीहरुको महान चाड दसंैको अवसर पारेर पनि बजारमा थुप्रै गीत भित्रिएका छन् । तीमध्य केही गीत यस्ता रहेका छन् ।...

मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्टको उपाधि निर्जनालाई access_timeकात्तिक ३, २०७७

काठमाडौं ।  सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगितामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता भएकी छिन् । उनले नेपाली गीतमा नृत्य गरेकी थिइन् भ...

अञ्जुसँग डिबीले ल्याए ‘ताप्लीको रानीपोखरी’ access_timeकात्तिक ३, २०७७

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् । गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन् । यो गीतमा पनि उनले केही नौलो...

रामकृष्णको ‘अधर’ मा विष्णु र रोश्ना access_timeकात्तिक ३, २०७७

काठमाडौं  । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) का शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभि...

खेम र शान्तीश्रीको स्वरमा ‘झल्को आउँदैन’ access_timeकात्तिक ३, २०७७

काठमाडौं । नेपाली संगीतक क्षेत्रमा पशुपति म्युजिकको ठुलो योगदान रहेको छ । यसले बजारमा ल्याएको प्राय गीतसंगीत हिट हुने गर्दछन् । यस्तैमा पशुपति म्युजिकले हालै गायक तथा संगीतकार खेम सेन्चुरीको स्वर तथा संगीत रहेको गीत ‘झल्को आउँदैन’ सार्वजनिक गरेको छ ।...

कशिससँग मायाको बैना माग्दै सम्याक access_timeकात्तिक २, २०७७

काठमाडौं – चर्चित म्युजिक भिडियो निर्देशक समन अधिकारीको छोरा सम्याक अधिकारी पनि मोडलिङमा देखिएका छन् । गायिका एलिना चौहान र गायक प्रकाश खतिवडाको स्वर रहेको नयाँ गीत ‘मायाको बैना’को म्युजिक मार्फत उनले अभिनयमा डेब्यु गरेका हुन् । शनिबार सार्वजन...

प्रकाश सपूत अभिनित ‘पिरतिको भिसा’ सार्वजनिक access_timeकात्तिक २, २०७७

काठमाडौं – गायक तथा मोडल प्रकाश सपूत अभिनित ‘पिरतीको भिसा’ बोलको गीत सार्वजनिक भएको छ ।  भिडियोमा सपूतसंगै अस्मिता ढकाल, शम्भु धिताल र रमा थपलियालाई देख्न सकिन्छ ।  यसै गीत मार्फत गायक शम्भु धितालले पहिलो पटक गायन तथा म्युजिक भ...

‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक access_timeकात्तिक २, २०७७

घनश्याम ओलीको शब्द र वसन्त सापकोटाको संगीत रहेको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सहिन कुशल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।  यस भिडियोको गीतमा चर्चित गायक/गायिका प्रताप दास र मेलिना राईको स्वर छ ।  सहिन प्रजापतिको निर्देशन रहेको...

आँचलको ‘माया बैगुनी’ बने निराजन access_timeकात्तिक २, २०७७

काठमाडौं – अभिनेत्री आँचल शर्मा र मोडल निराजन प्रधान अभिनित म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक भएको छ ।  गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वर रहेको गीतमा आँचल र निराजन प्रेम जोडीको रुपमा देखिएका छन् । गीतमा शब्द, संगीत ...

आस्था राउतको ‘यानी माया’ सार्वजनिक access_timeकात्तिक १, २०७७

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा महाराज थापाले एरेन्ज गरेका हुन् । कविता नेपाली, गौरभ बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको भिडियोमा एन्जि...

अग्रपंक्तिमा खटिने साहसीहरुलाई सलाम, बन्यो गीत access_timeकात्तिक १, २०७७

कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ । म्यूजिक भिडियोको एक मात्र लक्ष्य कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिने साहस...

एलिना र रुपकको स्वरमा आयो ‘भुल्यौं कि मायाले...’ access_timeअसोज ३०, २०७७

काठमाडौं । पत्रकार, गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले...’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर रहेको गीतमा किरण माइकल घिमिरेको संगीत रहेको छ ।  लोकशैलीको गीतको भिडियो पनि बनेको छ । जसमा बालबालिकाले खेल्ने बेहुल...

‘बाँसैको चोयाले’ निर र रुबिनाको रोमान्स access_timeअसोज ३०, २०७७

काठमाडौं – लोक तथा दोहोरी गीत ‘बाँसैको चोयाले’ सार्वजनिक भएको छ । सुजन लम्सालको शब्द तथा संगीत रहेको गीतमा बलबहादुर गुरुङ (बिबि) र मनमाया वाईवाको स्वर रहेको छ । कोरस गायन समेत समेटिएको गीतमा गीता सेन्चुरी, सरु थापा, गंगा पुन, सुखदेव अधि...

प्रिज्मा र प्रिन्सीसँग नाजिरको ‘सुनरीमै’ रोमान्स access_timeअसोज ३०, २०७७

काठमाडौं – गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । विश्व गौडेलको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा त्रिकोणत्मक प्रेमकथा बुनिएको छ । जसमा प्रिज्मा र प्र...

‘दशैं तिहार’ बोलको गीत सार्वजनिक access_timeअसोज २९, २०७७

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री आँचल शर्मा अभिनित ‘दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुजन तिगेला लिम्बु र मेलिना राईको स्वर रहेको भिडियो मिलन चाम्सले निर्देशन गरेका हुन् ।  भिडियोमा आर्यन र आँचलको अलवा सुजन तिगेला लिम्बु,...

राज सिग्देलको ‘सोच तिम्रो’मा दीपक र इष्टु access_timeअसोज २९, २०७७

काठमाडौं । गायक राज सिग्देलको स्वर रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । पदम विश्वकर्माको शब्द रहेको गीतमा राम कार्कीले संगीत भएका छन् । द पिक स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो पनि बनेको छ । जसमा दीपक आचार्य र इष्टु कार्कीको अभिनय देख्न सकि...

‘लक्ष्मी पूजा’को डान्सिङ नम्बर ‘फुर फुर पुतली’ access_timeअसोज २९, २०७७

काठमाडौं । कार्तिक ७ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत छ । गीतमा सल...

रानीको ‘फापरको रोटी’ मा पुष्प र गरिमा access_timeअसोज २८, २०७७

काठमाडौं । गायिका डा.रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत गायनमा रानीलाई गायक विक्रम थापाले स्वरमा साथ दिएका छन् ।  गणेश सुबेदीको शब्द र विक्रम थापाको संगीत रहेको गीतको भिडियोमा भने पुष्प खडका र गरिमा ...

कोलम्बसकी कान्छी बनिन् अलिसा access_timeअसोज २८, २०७७

काठमाडौं – लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली फिल्म तथा गीतसंगीतमा पनि जनाउने भएको छ ।  यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माण रहेको गीत ‘कोलम्बस कि कान्छी..’सार्वजनि...

अस्मिताको प्यारमा जगदीश access_timeअसोज २७, २०७७

काठमाडौं । लोकप्रिय गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द, नारायण सुवेदी  आभाषको संगीत रहेको छ । गीतमा संगीत संयोजन उदयराज...

‘मेसो पा छैन’मा पुष्प र उषाको रोमान्स access_timeअसोज २७, २०७७

काठमाडौं । अभिनेता पुष्प खड्का पछिल्लोे समय म्युजिक भिडियोमा धेरै देखिन थालेका छन् । उनी अभिनित नयाँ भिडियो ‘मेसो पा छैन’सार्वजनिक भएको छ । हरि लम्सालको शब्द, संगीत रहेको गीतमा रमण रेग्मी र मेलिना राईको स्वर रहेको छ  । म्युजिक भिडियोको निर्द...

मिलन र राजन राजको ‘ताल्चा लगाउ’ सार्वजनिक access_timeअसोज २६, २०७७

काठमाडौं । गायिका मिलन नेवार र राजन राज सिवाकोटीको नयाँ गीत ‘ताल्चा लगाउ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।  राजन राजकै शब्द तथा संगीत रहेको गीतमा मार्मिक र मनछुने शब्दहरु समेटिएका छन् ।  गीतको भिडियो भने राजेश पुमा राईको निर्देश...

उर्मिला जोनको ‘दासी बनेर जिउने’ access_timeअसोज २६, २०७७

काठमाडौं – गायक थिरज राईको नयाँ गीत ‘दासी बनेर जिउने’को भिडियो सार्वजनिक भएको छ । गोविन्द राईको निर्देशन रहेको भिडियोमा जोन पुलामी मगर र उर्मिला गुरुङको रोमान्स समेटिएको छ ।  सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको गीत प्रेम र ...

‘दामी’बाट ‘कोपिला’ रिलिज access_timeअसोज २५, २०७७

काठमाडौं । निर्मला हत्याकान्डको विषयमा निर्माण भएको फिल्म ‘कोपिला’  सार्वजनिक भएको छ । फिल्म ओएसआर डिजिटलले दामी म्युजिक एप मार्फत बाहिर ल्याएको हो । दामी म्युजिक एप मोवाइल थिएटर हो । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म दामी म्युजिकएपमा शुक्रबा...

Page 1 of 43