केन्द्रीय संस्करण

बजारमा नयाँ

फक्सवागनको टीएसआई इन्जिन सहितको दुई गाडी ‘पोलो’ र ‘भेन्टो’ नेपाली बजारमा access_timeकात्तिक ४, २०७७

काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड फक्सवागनले नेपाली बजारमा टीएसआई इन्जिन सहितको दुई प्रतिष्ठित गाडी ‘पोलो १.०’ र भेन्टो भित्र्याएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पुजा इन्टरनेसनले हालैमात्र पोलो र भेन्टो नेपाली बजारमा भित्र्याएको हो ।...

संसारकै पहिलो मास मार्केटेड विद्युतीय गाडी ‘निशान लिफ’ नेपाल आउँदै access_timeकात्तिक २, २०७७

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।   विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीका लन्च कार्यक्रम पूर्व नि...

होण्डा सिआर–भी १.६ टर्भो आइडीटीइसी २०२० बजारमा, नेपाली रोडमा असली एसयूभीको आनन्द access_timeकात्तिक २, २०७७

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ आइडीटीइसी इन्जिन युक्त नयाँ होण्डा सिआर–भी २०२० लाई नेपाली बजारमा लन्च गरेको छ ।  ...

भिभोको भी२० नेपालमा, उत्कृष्ट फ्रन्ट क्यामेरासहितका यस्ता छन् विशेषताहरु access_timeकात्तिक २, २०७७

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी२० नेपाली बजारमा उपलब्ध गराएको छ । भी२०मा रहेको ४४एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकसका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।...

प्रदेश नम्बर २ मा शनिवारदेखि महिन्द्रा शो रुम सञ्चालनमा access_timeकात्तिक १, २०७७

जनकपुर । प्रदेश नम्बर २ मा सबै भन्दा ठुलो तथा अत्याधुनिक महिन्द्रा मोटर गाडीको सुविधा सम्पन्न  शो रुम शनिवारदेखि  आएको छ ।  प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर १४ स्थित मुजेलियामा ऋचा मोटर्स प्रालिले सञ्चालनमा आएको उक्त शो रुमले सेल्स, स...

हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलोपटक भर्चुअल माध्यमबाट नयाँ एक्साभेटर सार्वजनिक access_timeअसोज ३०, २०७७

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।   कोभिड–१९ ले निम्त्...

बहुप्रतिष्ठित मोटरसाइकल ‘जाभा’ भर्चुअल माध्यमबाट आज सार्वजनिक हुँदै access_timeअसोज २७, २०७७

काठमाडौं । भारतमा लोकप्रिय बनेको मोटरसाइकल जाभा आज नेपालमा भर्चुअल माध्यमबाट सार्वजनिक हुँदैछ । जाभाका लागि नेपालको आधिकारिक वितरक अग्नि मोटो इंकले साँझ ७ बजे विशेष प्रस्तुतिसहित भर्चुअलमाध्यम मार्फत जाभा सार्वजनिक गर्न लागेको हो ।  उक्त मोटरसाइकलको लन्चिङ श...

एसयुभी ‘कम्पास डिजेल अटोमेटिक’ सार्वजनिक access_timeअसोज २६, २०७७

काठमाडौं । नेपाली अटोबजारमा जिप कम्पास लाइनअपमा अर्को एसयुभी गाडी ‘कम्पास डिजेल अटोमेटिक’ सार्वजनिक भएको छ । अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले न्यू भेरियन्ट कम्पास नेपाली बजारमा ल्याएको हो । हालै ...

टिभिएसको नयाँ शोरुम सानो भर्‍याङमा, एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० सार्वजनिक access_timeअसोज २६, २०७७

काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्‍याङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हो । कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्राववले उक्त शोरुमको आधिकारीक उद्घाटन भने आगामी कार्तिक ...

नेपाली बजारमा डाट्सनले भित्र्यायो, अल न्यु रेडी गो गाडी access_timeअसोज २५, २०७७

काठमाडौं । डाट्सनले आफ्नो नयाँ गाडी रेडी–गो नेपाली बजारमा भित्र्याएको छ । रेडी–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवम् फिचरहरु रहेका छन्  । यसले बोल्ड तथा नवीनस्तरमा पुर्याउने विश्वास कम्पनीले लिएको छ । हेचब्याकको स्लिक एवम् बोल्ड लुक्...

सामसङ नेपालद्वारा  ग्यालेक्सी जेट फोल्ड-२ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला access_timeअसोज २२, २०७७

काठमाडौं । सामसङ नेपालद्वारा  ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि–बुकिङ खुल्ला गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, सामसङको थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन, जुन मोबाइल अनुभवको दायरा बढाउन बोल्ड र उत्कृष्ट इन्जिनियरिङले सजिएको कम्पनीले जनाएको छ । उक्त थर्ड जेनर...

सामसङ ग्यालेक्सी जेड फोल्ड २ को प्रि–बुकिङ्ग सुरु, स्मार्टडोकोले गर्नेछ निःशुल्क डेलिभरी access_timeअसोज १९, २०७७

काठमाडौं । लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेड फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि–बुकिङ्ग अब स्मार्ट डोकोमा दुई लाख ४९ हजार नौं सय ९९ मा उपलब्ध छ ।  यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेर...

गोदरेजको भाइरस डिसइन्फेक्टर ‘भाइरोसिल्ड’ नेपाली बजारमा access_timeअसोज १९, २०७७

काठमाडौं । गोदरेज ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी ईओएलले गोदरेज होम अप्लायन्सको नयाँ उत्पादन भाइरस डिसइन्फेक्ट गर्ने क्षमता राख्ने ‘भाइरोसिल्ड’ नेपाली बजारमा ल्याएको छ ।   नेपाली बजारमा गोदरेजका सिंगल डोर रेफ्रिजेरेटर, डबल डो...

नोकिया २.४ एआई—पावर्ड क्यामेराको साथ सार्वजनिकः २ दिनसम्मको ब्याट्री लाइफ र इमर्सिभ एचडी प्लस स्क्रीन access_timeअसोज १८, २०७७

काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले तपाईंको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ ।  ठूलो ६.५ इन्च एचडी प्लस स्क्रीनका ...

टोयोटा कोरोला क्रसको बिक्री सुरु, हाई मोडलको मूल्य १ करोड ३३ लाख कायम access_timeअसोज १६, २०७७

काठमाडौं । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयुभीको बिक्रीवितरण प्रारम्भ गरेको छ ।  वर्तमान अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलो पटक भर्चुअल प्रविधिको सहा...

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस access_timeअसोज १५, २०७७

काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।  नयाँ एभेन्जर स्ट्रीट १६० स्पोर्टस् डिजाइनमा आएको छ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले ब...

केटीएम ३९० एडभेन्चरको शानदार आगमन, मूल्य कति ? access_timeअसोज १३, २०७७

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्डले केटीएम ३९० एडभेन्चर सार्वजनिक गरेको छ । नेपालभरका केटीएम शोरुमहरुमा केटीएम ३९० एडभेन्चर नौं लाख ९९ हजार नौं सयको मूल्यमा बुकिङ्ग सुरु भएको छ । यो बाइकको बिक्री सुरु भइसकेको छ ।  नेपालको एडभेन्चर राइडिङको उदाउँदो से...

ओपो एफ१७ प्रो सार्वजनिकः एआई-पावर्ड पोट्रेट फोटोग्राफी, अल्ट्रा–स्लिक डिजाइन र तिब्र कार्य access_timeअसोज १३, २०७७

काठमाडौं । ओपोले आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ१७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्सनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ । ‘ए...

जापानमा निर्मित सुजुकी कार अब नेपाली बजारमा आउँदै, यस्तो छ डिजाइन र मूल्य access_timeअसोज १३, २०७७

काठमाडौं–नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्ग्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ ।  हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्म...

ओपो एफ१७प्रो असोज ११ गतेबाट बजारमा आउँदै, यी चर्चित कलाकारहरुले गर्दैछन् सार्वजनिक access_timeअसोज ८, २०७७

काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब)मार्फत आयोजना गरिने अनलाइन लन्च इभेन्टमार्फत एफ१७प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।  लाइभ लन्च ...

नयाँ यामाहा ‘रे जेडआर १२५ एफआई’ भर्चुअल प्रविधिबाट सार्वजनिक, स्कुटरको स्टाइल र फिचरको थ्रिडी जानकारी access_timeअसोज ८, २०७७

काठमाडौं । यामाहा नेपालले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ ।&nbs...

इन्फिनिक्सको उत्कृष्ट फोटोग्राफी र भिडियोग्राफी क्षमताको नोट ७ सिरिज नेपालमा access_timeअसोज ७, २०७७

काठमाडौं । इन्फिनिक्स मोबाइलले हालसालै नयाँ नोट७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।  इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्सले नोट ७ को ओ स...

कोरियन स्वादको स्वदेशी हटपट चाउचाउ (रामेन) बजारमा, श्रृखंला खतिवडा ब्राण्ड एम्बेसेडरमा अनुबन्धित access_timeअसोज ७, २०७७

काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ (रामेन) बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको जनाएको छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्र्तराष्ट्रिय स्तरको हटपट सिरिजका ब्राण्डहरुको पहिलो प्र...

रेनोको नयाँ क्वीड सार्वजनिकः स्टाइलिस र पूर्ण लोडेड गाडीको सुरुवाती मूल्य २४.९९ लाख access_timeअसोज ६, २०७७

काठमाडौं । नेपालको नम्बर एक यूरोपीयन ब्राण्ड रेनोले आज नयाँ क्वीड गाडी सार्वजनिक गरेको छ । नेपालमा क्वीडको अपार सफलता पछि, नयाँ क्वीड गाडी डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल उत्पादन हो जसले स्वामित्वको अधिक मूल्य र उत्तम—श्रेणीको लागत प्रदान गर्दछ । आकर्षक ...

नेपालमा किया सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार access_timeअसोज ६, २०७७

काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभी पछिको तेस्रो गाडी हो ।  सब–४ मिटर एसयूभी स्पे...

Page 1 of 25