केन्द्रीय संस्करण

फोटो फिचर

कोरोनाले नरोकिएको कृषि कर्म, तस्बिरमा हेर्नुहोस् access_timeअसोज २५, २०७७

किसानहरु यतिबेला धान भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक नजिकिएसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिर...

पशुपति विकास कोष कि विनाश कोष ? : आन्दोलनमा स्थानीय, तस्विरमा हेर्नुहोस् access_timeअसोज २१, २०७७

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबार देखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको वस्ती नै म...

सत्यको आग्रह !: डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन, तस्विरमा हेर्नुहोस् access_timeअसोज २०, २०७७

जुम्लाको चन्दननाथस्थित बाबिरा मन्दिरमा ६ सूत्रीय माग राखेर १९ औं सत्याग्रह सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा. केसी अनशन बसेको २३ दिन बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन । यता, डा. केसीको स्वास्...

रानीपोखरीको मन्दिरमा राखियो गजुर, तस्विरमा हेर्नुहोस् access_timeअसोज १५, २०७७

२०७२ सालको विनाशकारी भूकम्पमा परी क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय पुनर्निर्माणबारे विवादका कारण रोकिएको काम पछिल्लो समय धमाधम अघि बढेको हो । केही दिनअघि मात्र रानीपोखरीमा पानी भरिएको थियो । बिहीबार रानीपोखरीमा रहेको मन्द...

कोरोनाको त्रासबीच काठमाडौँमा यसरी सञ्चालन हुँदैछ विद्यालय, तस्विरमा हेर्नुहोस् access_timeअसोज १४, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा दिननुदिन कोरोनाभाइरसको महामारी बढिरहेको छ । देशभर दैनिकरुपमा फेलापरेका संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा नै फेला परिरहेका छन् । सक्रिय संक्रमितहरु बढिरहेका बेला सरकारले पुनः लकडाउन हुनसक्ने चेतावनी पनि दिइ...

सीताराम हाछेथुको नेतृत्वमा ललितपुरमा होर्डिङ बोर्ड हटाउन थालियो (फोटोफिचर) access_timeअसोज १३, २०७७

काठमाडौं । ललितपुर महानगरपालिकाभित्र नियम विपरित राखिएका होर्डिङ बोर्ड हटाउन थालिएको छ । पूर्वट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुको नेतृत्वको टोलीले मंगलबार ललितपुर महानरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका अवैध होर्डिङ बोर्ड हटाइएको हो । हाल ललितपुरको नगर...

६० रुपैयाँमा प्याज, एक जनालाई तीन केजीसम्म ! access_timeअसोज १२, २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले रातोपाटीलाई जानकारी दिइन्  । एक व्यक्तिले तीन केजीसम्...

सम्झना बिकको बलात्कारपछि हत्या : दोषीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन access_timeअसोज ११, २०७७

बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ ।  गत बुधबार दिउँसो करिब १२ बजेको परिवारसँगै बसेर दिउँसोको खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्द...

वर्षाले राजधानीको जनजीवन प्रभावित, तस्बिरमा जे देखियो access_timeअसोज ८, २०७७

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भएको वर्षाका कारण राजधानीको जनवीवन प्रभावित भएको छ । वर्षा राजधानीसहित देशभर अझै तीन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्...

अलविदा हिमचितुवा ! access_timeअसोज ७, २०७७

कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १...

पानी भरिएपछिको रानीपोखरी, तस्विरमा हेर्नुहोस् access_timeअसोज ४, २०७७

sfठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रि...

यसरी गरियो विश्वकर्माको मूर्तिको विसर्जन, तस्विरमा हेर्नुहोस् access_timeअसोज २, २०७७

विश्वकर्मा पूजाको भोलिपल्ट शुक्रबार विश्वकर्मा भगवानको मूर्तिको विसर्जन गरिएको छ । काठमाडौँको बागमती नदीमा मूर्तिको विधिवतरुपमा विसर्जन गरिएको हो । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्क...

स्वागतका लागि तयार, सुरक्षासहित ! (फोटोफिचर) access_timeअसोज २, २०७७

लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि होटल व्यवसायहरु सञ्चालनमा आएका छन् । कोरोनाभाइरसको जोखिम कायम नै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले होटललगायत आर्थिक क्षेत्रहरु खुला गर्ने निर्णय गरेको हो । तर, स्थिति सहज भने छैन । देशमा कोरोनाभाइरसका संक्रमित दिनहुँ र...

सँधै रहोस् साथ : तस्बिरमा हेर्नुहोस् विश्वकर्मा पूजा access_timeअसोज १, २०७७

काठमाडौँ – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर ...

यसरी गरियो सोह्र श्राद्ध समापन, तस्विरमा हेर्नुहोस् access_timeअसोज १, २०७७

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी ...

तयारी लामो यात्राको, तस्बिरमा हेर्नुहोस् access_timeअसोज १, २०७७

आज ९बिहीबार० देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस ९कोभिड–१९० को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्...

सैलुन खोल्न माग गर्दै सडकमा नाई श्रमिकद्वारा प्रदर्शन, फोटोमा हेर्नुहोस् access_timeभदौ ३०, २०७७

देशभरका सैलुन र पार्लर खोल्ने वातावरण तयार गर्न माग गर्दै राष्ट्रिय नाई ट्रेड युनियनले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि सैलुन र पार्लरहरु बन्द रहेका छन् । युनियनले प्रदर्शन गर्दै श्रमिकहरुको कम्तिमा पचास ...

भोटो नदेखाइ रातो मच्छिन्द्रनाथको बुङ्गमती यात्रा, तस्विरमा हेर्नुहोस् access_timeभदौ २९, २०७७

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । आज विहान साइतमा पूजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मच्छिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुङ्गमती लगिएको हो । गत वैशाखमै बुङ्गमती लग्नुपर्ने भएपनि...

मनोरम प्रकृति : तनाव भुलाउन काँस फुलेर सेताम्मे बनेका डाँडामा, तस्विरमा हेर्नुहोस् access_timeभदौ २६, २०७७

कोरोनाभाइरसको महामारीका कारण सबै क्षेत्र ठप्प छन् । भाइरसको त्रासका बीच मनोरञ्जनका साधनहरु सिमित छन् । साथीभाइ भेटेर समय बिताउनका लागि सिनेमा, रेस्टुरेन्टहरु बन्द रहेको अवस्था यतिबेला मानिसहरु हरेक दिनको दैनिकीबाट केही फरक गर्न परे शहरको भिडभाडबाट अलि टाढा प्रकृतिम...

काठमाडौंमा पनि मनाइयो जितिया पर्व, तस्बिरमा हेर्नुहोस् access_timeभदौ २५, २०७७

मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ काठमाडौंमा पनि मनाइएको छ । राजधानीको गुह्वेश्वरीस्थित बागमती नदी किनारमा बिहीबार कोरोनाको कहरका बीच सावधानी अपनाउँदै मधेसी समूदायका महिला भेला भएका थिए ।  जितिया पर्वमा महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुह...

प्रशासनको निर्णयसँगै राजधानीका सडकमा गुड्न थाले गाडी, चहलपहल पनि बढ्यो (फोटोफिचर) access_timeभदौ २५, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गरेर सार्वजनिक यातायातका साधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएसँगै आज राजधानीका सडकमा चहल पहल बढेको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारी साधन र ...

‘जात्रा’ पछिको शुन्यता : कर्फ्यूबीच यस्तो देखियो ललितपुर (फोटोफिचर) access_timeभदौ १९, २०७७

आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यू जारी छ । पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उल्लंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।  यसैबीच, ...

नझुक्किनुहोस् है ! गुलाफ हैन यो, गुलाफ जस्तै देखिने फूल लेसियन्थस हो access_timeभदौ १९, २०७७

    लेसियन्थस (Lesiyanthus) मूलत: जंगली प्रजातिको फूल हो । यसमा लामो समयसम्म टिक्ने एकपत्रे (Single) वा बहुपत्रे (Double) फूल फुल्छ । विरुवा स्वस्थ छ र उचित वातावरण पायो भने सामान्यतः यसको फूल १५–२० दिनसम्म पनि टिक्ने गर्छ ।  झट्ट हेर्...

हैट, यो त डमी ट्राफिक पो रहेछ ! (फोटोफिचर) access_timeभदौ १८, २०७७

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य चोकमा हातमा सूचनामूलक प्लेकार्ड बोकेका ट्राफिक २४ सै घण्टा उभिइरहन्छन् । चर्को घाम र दर्के झरीको बेवास्ता नगरी उभिने ती साँच्चैका ट्राफिक हैनन्, डमी हुन् । ट्राफिक प्रहरीको सेतो टोपी र बर्दीमा टिचिक्क परेर उभिएका ती डमी देख्दा चालक झ...

सुरु भयो सोह्र श्राद्ध (फोटोफिचर) access_timeभदौ १७, २०७७

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्धमा अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पित...

Page 1 of 15