केन्द्रीय संस्करण

प्रवास

काभ्रेमा निर्मित बालगृहको लागि यूकेमा ‘साइकल राइड फर च्यारिटी’ access_timeकात्तिक ६, २०७७

काभ्रेको धुलिखेलमा निर्मित बालगृहका विद्यार्थीहरुको सहयोगार्थ  गैरआवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषद‍्ले‘साइकल राइड फर च्यारिटी’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।  आगामी नोभेम्बर ७ तारिख शनिबार बिहान १० बजे बेलायतको उल...

कोरोना संक्रमणबाट विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो access_timeकात्तिक २, २०७७

 विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।  गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक ...

एनआरएन विश्व ज्ञान सम्मेलन सम्पन्न, यस्ता छन् २५ बुँदे निष्कर्ष access_timeअसोज २६, २०७७

 दोस्रो विश्व ज्ञान सम्मेलन विभिन्न २४ बुँदे निष्कर्ष निकाल्दै सम्पन्न भएको छ ।  गैरआवासीय नेपाली संघको आयोजनामा भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलन (अक्टोबर ९-११, २०२०) को उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सम्मेलनलाई परराष्ट्रमन्त्र...

नेपाली दूतावास कोरियाले अनलाइन परामर्श दिने access_timeअसोज २५, २०७७

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ ।  यहाँ रहेका नेपालीको मानसिक तथा शारीरिक स्वास्थ्...

कोरोना संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गयो access_timeअसोज २५, २०७७

लन्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र  साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवा...

एनआरएनए २०२० को चार क्षेत्रीय ज्ञानभेलाहरूलाई फर्केर हेर्दा access_timeअसोज २५, २०७७

        हालसालै एनआरएनएको २०२०को क्षेत्रीय ज्ञान भेलाहरू सम्पन्न भएर ग्लोबल सम्मेलन सुरु भइसकेको छ।  यो अर्थमा जम्मा चार क्षेत्रमा भएका एनआरएनका  क्षेत्रीय ज्ञान भेलाहरू कस्तो रहयो र त्यहाँका विज्ञहरूबाट कस्ता कस्ता सिफारिस हरू ग...

एनआरएनएले जापानको कान्तोमा रनिङ कप गर्ने access_timeअसोज २४, २०७७

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ । आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच ला...

अमेरिकाका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर, प्रेमराजा महत लगायतको कार्यकाल ४ बर्ष थप access_timeअसोज २४, २०७७

डिसी – अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ । गत २०७७ साल असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णयको संक्षिप्त विवरण गत बुधबार साँझ प्रकाशित भएको हो । मन्त्रिप...

अन्ततः युएईमै अस्ताए इस्तखार, शव नेपाल पठाइदिन परिवारको अपिल access_timeअसोज २२, २०७७

युएई । करिब २ महिना देखि दुबईको रसिद अस्पतालको  कोमामा उपचार गराइ रहेका पर्सास्थित वीरगञ्ज–२ का इस्तखार मियाँ ठकुराइको मृत्यु भएको छ। लामो समय देखि दुबईको रसिद अस्पतालमा लिभर र मिर्गौलाको उपचार गराइ रहेका मियाँको मृत्यु भएको हो। वैदेशिक रोजगारीका ...

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन access_timeअसोज २१, २०७७

नेपाललाई  समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको  ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि सदुपयोग गर्ने उद्देश्यसहित शुक्रबारदेख दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरु हुने भएको छ।   आइतबारसम्म चल्ने सम्मेलनको तयारी अ...

१८ बुँदे निर्णयसहित एनआरएनए १३ औं युरोपेली बैठक सम्पन्न access_timeअसोज १९, २०७७

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन भर्चुअलको माध्यमबाट ३ र ४ अक्टोबर, २०२० मा सम्पन्न भएको छ । ‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ मूल नारा रहेको सम्मेलनमा ११ औं य...

विदेशमा ९२ प्रतिशत नेपाली कोरोना संक्रमणमुक्त access_timeअसोज १८, २०७७

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को  संक्रमणबाट  विदेशमा विभिन्न मितिमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघ अन्तर्ग...

सिनेकर्मी पुष्कर भट्ट क्यानाडामा लङ्ग म्यान्स किया मोटरको ब्राण्ड एम्बेसडर नियुक्त access_timeअसोज १६, २०७७

क्यानाडा । विश्वका महंगा कार कम्पनी मध्ये एक किया कार कम्पनीले क्यानाडामा रहेका नेपाली सिनेकर्मी पुष्कर भट्टलाई आफ्नो लङ्ग म्यान्स किया (Longmans.kia) कारको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।  क्यानाडास्थित टोरोन्टोमा पत्रकार सम्मेलन गर्दै कियाले भट्टलाई ब्राण्ड एम्बेस...

दार्चुलामा बाटो बनाउन एनआरएनए कंगोको सहयोग access_timeअसोज १४, २०७७

दार्चुलामा वर्षाको बाढीले बगाएको बाटो निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) कंगोले सहयोग गरेको छ ।   महाकाली नगरपालिका–१ स्थित लाकुखोलामा गत गत साउन ४ गते आएको बाढीले ककडीदेखि पिपलचौतारासम्मको बाटो बगाएर क्षतिग्रस्त भएपछि एनआरएनए कंगोल...

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए access_timeअसोज १२, २०७७

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागर...

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु access_timeअसोज ११, २०७७

 कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप  २१ जना नेपालीको मृत्यु भएको छ ।     गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी यो साता २१ नेपालीको मृत्यु भएका हो । यससँगै ...

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको छ : परराष्ट्रमन्त्री ज्ञवाली access_timeअसोज १०, २०७७

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले कोभ...

अमेरिकामा सरोज खनालको निर्देशनमा लघु चलचित्र ‘छाउ पीडा’ access_timeअसोज ८, २०७७

डिसी – अमेरिकाको बसाईलाई भरपुर सदुपयोग गर्दै नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा अभिनेता सरोज खनालको निर्देशनमा पहिलो लघु चलचित्र ‘छाउ पीडा’ निर्माण भएको छ । बिश्व भर कोरोना महामारीको कारण बन्दाबन्दीमा अमेरिका आई पुगेका खनालले अमेरिकामा ...

अन्तर्राष्ट्रिय नियमित उडान संख्या बढाउन आग्रह access_timeअसोज ५, २०७७

विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन् ।  कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका ह...

संविधान दिवसको अवसरमा राजदूत सुवेदी सहित बेलायतबाट तीनजना विभूषित access_timeअसोज ४, २०७७

लन्डन ।  संविधान तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको सुप्रबल जनसेवाश्री विभूषणबाट बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री), र व्यवसायी एवं समाजसेवी रवी जंग  लामिछाने  विभूषित भ...

विश्वका १७ देशमा कोरोना संक्रमणबाट २ सय ४४ नेपालीको मृत्यु access_timeअसोज ४, २०७७

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ ।  यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।    योसँगै हालसम्म विदेशका विभ...

ओमानका नव नियुक्त उद्योगमन्त्री युसुफ र नेपाली राजदूत पराजुलीबीच भेटवार्ता access_timeअसोज १, २०७७

ओमनका नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रवर्द्धनमन्त्री काइस मोहम्मद अल युसुफ र  ओमनका लागि नेपाली राजदूत  सर्मिला पराजुली ढकालबीच भेटवार्ता भएको छ। व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयमा भएको भेटवार्तामा ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढक...

विदेशमा बस्ने नेपालीको पीडा बोकेको 'सर्टमूभि' ‘शुन्य’ access_timeभदौ ३१, २०७७

लण्डन । “कति विदेशमा दु:ख गर्छस् ? नेपाल फर्की यतै बसेर दु:खजिलो गरौँला मिठो मसिनो जे छ सँगै बसेर खाउँला, अब कति दिन बाँच्छु र डाँडामाथिको घाम कुनै पनि बेला अस्ताउन सक्छ ।“ हो सबै आमाबाबुले विदेशिएका आफ्ना सन्तानलाई भन्दै र गर्दै आएको अनुरोध हो यो ...

एनआरएनए यूकेद्वारा बाल चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक access_timeभदौ २९, २०७७

 गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको बाल चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । आइतबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत विजेताको नाम सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा सहभागी बालबालिकाहरुद्वारा सृजना गरिएका चित्रहरुको संग्रह ‘कोपिल...

सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग access_timeभदौ २८, २०७७

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका - २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।  एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क प...

Page 1 of 46