केन्द्रीय संस्करण
  रातोपाटी संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ‘कसुरदार जोगाउन’ उत्तरपुस्तिका धुल्याएको दावी गरिएको विषय छानविन गर्न समिति गठन गरेको छ । स्नातकोत्तर तहको विज्ञान विषय क्वान्टम मेकानिक्स प्रथम सेमेष्टरको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको हुनाले सो परीक्षा बदर गर्न माग गर्दै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र प्रहरीमा पनि उजु...

मोबाइल एपबाट कक्षा ११ र १२ को पढाई निःशुल्क !  

कोरोनाभाइरसको महामारीका कारणले अहिले देशभरीका शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपाल इन्स्टिच्यूटले अनलाइन कक्षा (Online Kachhya) मोबाइल एपबाट कक्षा ११ र १२ को कोर्सहरु निःशुल्क पढाइरहेको छ । अब विद्यार्थीहरुले लकडाउनको अवधिभर मोबाइलमा एप डाउनलोड गरी निःशु...
  डा. तुल्सीराम भण्डारी

  नेपालले अङ्गीकार गरेको उदारीकरणको नीति आफैँमा गलत नभए पनि यसले आम नागरिकका मौलिक अधिकारमा धावा बोलिरहेको छ । हाम्रो जस्तो राज्यले जनताका मौलिक अधिकारहरूको बेवास्ता गरेर अघि बढ्नु हुँदैन किनकि थुप्रै जनता आफ्नो अधिकारका लागि आफै लड्न र आफ्ना आधारभूत आवश्यकता आफै व्यवस्था गर्न सक्ने स्थितिमा पुगिसकेका छै...

५ पैसाको त्यो इनाम, जसले गणितमा झनै रस बसायो र आखिरमा बनिन् नेपालकै पहिलो महिला डिन 

      त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायको डिन यसपटक महिलाले सम्हाल्ने अवसर पाएकी छन् । शिक्षाको इतिहासमै विरलै पाएको यो अवसर प्राप्त गर्ने व्यक्ति हुन् प्रा.डा. कुश...

फ्युजमेसिन्सद्वारा एआइयुक्त  शैक्षिक प्ल्याटफर्म फ्युज क्लासरुम सुरु 

फ्युजमेसिन्स् इंक (Fusemachines Inc.) ले फ्युज क्लासरुम (https://fuseclassroom.com) थालनी गरेको छ । यो एआइप्ल्याटफर्मले शैक्षिक संस्थाहरूमा रुपान्तरण ल्याउने कम्पनीले जनाएको छ । फ्युज क्लासरुम विद्यार्थीलाई ध्यान...

सफ्ट्वेरिका कलेजले १० विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने 

काठमाडौ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सले १० जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ। विद्य...

महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने 

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ ।  यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक ताल...

विद्यालय पुनः सञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव 

महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले ...

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल 

–प्रकाश सिलवाल  काठमाडौं । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन् । त्यसो त मु...

उपत्यकाका एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण 

  कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो । ...

चार लाख शब्द समावेश भएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश 

  स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ ...

कोरोना संक्रमणबीच विश्वविद्यालयको परीक्षा कति उचित ? 

  यतिबेला काठमाडौँ उपत्यका कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रत्येक दिन देशभर भटिएका कोरोना संक्रमित मध्ये ५० प्रतिशतभन्दा धेरै काठमाडौँ उपत्यकामा र्न भेटिने गरेका छन् । मंसिर ३ गतेको आँकडा अनुसार देशभर कूल २८ हजार ८ सय ७८ कूल संक्रमित रहेका बेला उपत्यकामा...