केन्द्रीय संस्करण
विवाह बन्धनमा बाँधिदै ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार

विवाह बन्धनमा बाँधिदै ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार

शाहरुख खान, काजोल र रानी मुखर्जी अभिनित हिट चलचित्र ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा देखिएका परजान दस्तूर विवाह बन्धानमा बाँधिने भएका छन् । परजानले गत वर्ष अक्टुबरमा डेलना श्रौफसँग इन्गेजमेन्ट गरेका थिए । सोही समयको फोटो शेयर गर्दै......

फिल्म ‘चिलगाडी’ घोषणा 

काठमाडौँ । फिल्म ‘चिलगाडी’ निर्माण घोषणा गरिएको छ । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म फूलपातीको अवसर पारेर घोषणा गरिएको हो । सेलिब्रेटी नेपाल मिडियाको ब्यानरमा संचारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्मका निर्देशक जनकदीप प...

महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेशले किन गरेनन् अहिलेसम्म विवाह ? बताए यस्तो कारण 

अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् । विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै...