केन्द्रीय संस्करण

वीरेन्द्रनगरका ३३ जनामा डेंगु 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ । दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा  डेंगु रोगको संक्रमण देखिएको छ ।  अघिल्ला वर्षको तुलनामा यो दोब्बर भन्दा पनि बढी हो । कोरोना महामारील...

कोरोनाको दशा नबनोस् दसैँ 

नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अहिलेको दसैँ जो जहाँ छ, त्यहीँ मनाउन सार्वजनिक रुपमा आ...

तन, मन र वचन शुद्धताका लागि योग 

  झरना केसी
आध्यात्मिक परिभाषा अनुसार मन र आत्मालाई परमात्मासँग जोड्ने क्रियालाई योग भनिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पनि योग भनिन्छ । संस्कृत भाषामा योगलाई जोड्नु भनेर बुझिन्छ । योग नेपालको हिमालय क्षेत्रमा जन्मिएर उत्तरमा चीन र दक्षिणमा भारत हुँदै विश्वभरि पैmलि...
  एजेन्सी

एजेन्सी – हाम्रो शरीरलाई सन्तुलन राख्न आँखा, दिमाग, कान, गोडा र मेरुदण्डको नसाले एकसाथ काम गरिरहेको हुन्छ । यो मध्ये हुनै एक अंगले काम गर्न छोडेमा चक्कर (रिगंटा) लागेको महसुस हुन्छ । कहिलेकाँही यो गम्भीर पनि हुनसक्छ । यदि कसैलाई बारम्बार रिगंटा लाग्न र लड्ने गरेको छ भने ती व्यक्तिलाई गम्भीर रोग लागेको हुनसक्छ...

१४ वर्षीया किशोरीको आविष्कार जसले कोभिड–१९ को उपचार पत्ता लगाउन सक्छ 

विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसको उपचार पत्ता लगाउन लागि जुटेका छन् । यसमा एक किशोरी पनि अग्रस्थानमा देखिएकी छिन् । टेक्सासकी १४ वर्षीया अनिका चेब्रोलुले हालै मात्र ‘थ्रीएम यङ साइन्टिस्ट च्यालेन्ज’ जित्दै २५ हजार अमेरिकी डलर हात पार्न सफल भएकी ...

नयाँ अध्ययनको खुलासा : सुँगुरमा पाइने अर्को कोरोनाभाइरसले पनि मानिसलाई संक्रमण गर्न सक्ने 

      विशेषतः सुँगुरलाई संक्रमण गर्न सक्ने भनी केही समयअघि मात्रै थाहा लागेको स्वाइन कोरोनोभाइरसले मानिसको कोषमा आफूलाई पुनरुत्पादन (replicatre)  गर्न सक्ने तथ्य पत्ता लागेको छ । हालसालै प्रकाशित एक नयाँ अध्ययन रिपोर्टले सुँगुर व्यवसा...

कोभिडसँग लडने क्षमता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव 

काठमाडौं । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनम...

फ्रोजन फुडको बाहिरी सतहमा पनि भेटियो कोरोना, वैज्ञानिक चिन्तित 

चीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । क्विंगदाओ बन्दरगाह शहरमा आयातित प्याकेटमा माछा भेटिएपछि वैज्ञानिकहरु चिन्तित छन् । शनिबार चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले विज्ञप्ति जारी गर्...

रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीन संक्रमितको उपचारमा प्रभावकारी देखिएन : डब्लूएचओ 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीनसमेत चार औषधि प्रभावकारी नदेखिएको बताएको छ । डब्लूएचओले चार विशेष औषधी कोभिड–१९ को उपचारमा कति प्रभावकारी छ भनेर विस्तृत परीक्षण गरेको थियो । रेम्डेसिभिर पह...

बारम्बार रिगंटा लाग्नु हुनसक्छ गम्भीर रोगको संकेत 

एजेन्सी – हाम्रो शरीरलाई सन्तुलन राख्न आँखा, दिमाग, कान, गोडा र मेरुदण्डको नसाले एकसाथ काम गरिरहेको हुन्छ । यो मध्ये हुनै एक अंगले काम गर्न छोडेमा चक्कर (रिगंटा) लागेको महसुस हुन्छ । कहिलेकाँही यो गम्भीर पनि हुनसक्छ । यदि कसैलाई बारम्बार रिगंटा लाग्न र लड्ने गर...