केन्द्रीय संस्करण

पछिल्ला समाचार

नेकपामा गुटको विवाद जिल्लासम्म पुग्यो : एक जनाले ज्यान नै गुमाए access_timeकात्तिक ७, २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड गुटबीच भएका झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा विहीवार पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मु...

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण access_timeकात्तिक ७, २०७७

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कारोना सङ्क्रमण भएको छ ।  मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए । मन्त्री कार्कीले के...

दलित युवा निरञ्जन रामको हत्याका मुख्य आरोपी पक्राउ access_timeकात्तिक ७, २०७७

रौतहट । रौतहटका निरञ्जन रामको हत्याका मुख्य आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई प्रहरीले पक्राउ गरेको हो । हत्यापछि फरार रहेका बानियाँलाई आफ्नै घरमा लु...

चितवनमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु access_timeकात्तिक ७, २०७७

जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपा...

२० वर्ष पुगिन् ‘दंगल’ गर्ल जायरा : धर्मका लागि छाडेकी थिइन् अभिनय access_timeकात्तिक ७, २०७७

मुम्बई । जायरा वसीम २० बर्ष लागेकी छन् । उनको जन्म २३ अक्टुबर, २००० मा भएको थियो । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म स...

नेकपा पर्सामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप : गाउँपालिकाका पार्टी सचिवको मृत्यु access_timeकात्तिक ७, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारक...

केएमसीमा दशैं बिदामा पनि कोरोना परीक्षण, पीसीआर ल्याब २४ सै घण्टा खुल्ने access_timeकात्तिक ७, २०७७

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं बिदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको बिदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।       &nb...

‘रअ प्रमुखलाई भेटेपछि नक्साबाट लिम्पियाधुरा गायब ?’ access_timeकात्तिक ७, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ । pic.twitter.com/ycMxCbR2Lk — K P Sharma Oli (@kpsharmaoli) Oct...

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै access_timeकात्तिक ७, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।  प्रधानमन्त्रीले कतिबेला संवोधन गर्ने भन्नेबारेका अहिले केही क्षणपछि समय सार्वजनिक गरिने प्रध...

हल नखुल्दा डिजिटल प्लेटफर्ममा ‘लक्ष्मी पूजा’ access_timeकात्तिक ७, २०७७

 काठमाडौं । फूलपातीको अवसर पारेर आज शुक्रबार रिलिज हुने बताइएको फिल्म लक्ष्मी पूजा हल नखुलेको कारण विभिन्न डिजिटल प्लेटफर्ममा मात्र रिलिज भएको छ ।  डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट एकसाथ रिलिज भएको फिल्म सलोन सलिना फिल्मस्को व्यानर...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फेल ! access_timeकात्तिक ७, २०७७

कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावलाई अस्वीकार गरेको छ । शुक्रबार बसेको बैठकले अविश्वासको प्रस्तावलाई दलका बहुमत सदस्यले खारेज गरेका हुन् । केन्द्रमा सहमति नजुटेपछि...

कंगनामाथि अदालतको अवहेलना गरेको आरोप, तीन एफआईआर दर्ता access_timeकात्तिक ७, २०७७

मुम्बई । अभिनेत्री कंगना रनौतमाथि अदालतको अवहेलना गरेको आरोप लागेको छ । सोही कारणले उनी विरुद्ध मुम्बईको एक अदालतमा एफआइआर दर्ता भएको छ ।  एफआईआरमा उनले अदालतविरुद्ध दुर्भावनापूर्ण तथा अपमानजनक पोष्ट गरेको आरोप लगाइएको छ ।  मुम्बईका वकिल अली काशिफ ...

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव access_timeकात्तिक ७, २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको बिहीबार बसेकोे संचालक समितिको ३६४औं बैठकले वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोन...

करेन्ट लागेर सैनिक जवानको मृत्यु access_timeकात्तिक ७, २०७७

तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरब...

फिल्म ‘चिलगाडी’ घोषणा access_timeकात्तिक ७, २०७७

काठमाडौँ । फिल्म ‘चिलगाडी’ निर्माण घोषणा गरिएको छ । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म फूलपातीको अवसर पारेर घोषणा गरिएको हो । सेलिब्रेटी नेपाल मिडियाको ब्यानरमा संचारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्मका निर्देशक जनकदीप पराजुल...

Page 1 of 9932