केन्द्रीय संस्करण

मदन भण्डारी फाउण्डेशनको क्षेत्रीय समिति गठन

access_time ८ घण्टा अघि

  मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति आज गठन भएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाह...