केन्द्रीय संस्करण

पोखरीमा डुबेर  एकै परिवारका दुई बालकको मृत्यु

access_time ३६ मिनेट अघि

 सिरहामा एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो । उनीहरुको शव पोखरीमा...

वडाध्यक्ष सहित ११ जुवाडे पक्राउ

access_time २ घण्टा अघि

गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो ।  सोमबार राति विशेष सूचनाका आधारमा ह...