केन्द्रीय संस्करण

हुम्ला जिल्ला अस्पताल बन्द

access_time १ दिन अघि

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द  गरेको छ । अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र  सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि ३ गते सुर्खे...